कीवर्डहरू -

समाचार

प्लस टुका विद्यार्थीलाई आईटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको अफर, कुनै पनि कोर्षमा ३ हजार छुट

ब्रोडवे इन्फोसिसले प्लस टुका विद्यार्थीलाई लक्षित गर्दै ‘प्लस टु एक्सकुलुसिभ’ अफर ल्याएको छ । यस अफर अन्तर्गत कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले आईटी ट्रेनिङमा ३ हजार सुनिश्चित छुट पाइने छन् ।

ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरूको तालिम प्रदान गर्दै आएको छ ।

ब्रोडवे इन्फोसिस आईएसओ सर्टिफाइड नेपालको अग्रणी आईटी ट्रेनिङ इन्स्टिच्युट हो । ब्रोडवे इन्फोसिसमा ट्रेनिङ लिएपछि इन्टर्नसीप र रोजगारीको अवसर समेत प्रदान गर्नेछ ।

समाचार

ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी 

जेठ महिनामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार कुनै पनि प्रगति नभएको देखिएको छ । नेपाल द…

भायानेटको ‘गुड विथ इन्टरनेट’ अभियान

भायानेट कम्युनिकेसनले सामाजिक दायित्व अन्तर्गत 'गुड विथ इन्टरनेट' अभियान यो वर्ष पन…

नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालम…

सातै प्रदेशमा आईटीका सहसचिव राख्नुपर्छः प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट 

प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले सातै प्रदेशमा आईटीका सह-सचिव राख्नुपर्ने…

आईटी क्षेत्रमा देखिएका समस्या समाधान गर्न उच्च स्तरीय आयोग गठन गर्दैछौंः दिपेश विष्ट

सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सरकारले उच्च स्तरीय आयोग गठन…

काठमाडौं महानगरका सबै भवनमा क्युआर कोड, सार्वजनिक सवारीको भाडा पनि विद्युतीय माध्यमबाटै

काठमाडौं महानगरपालिकाका सबै भवनमा अब क्युआर कोड अनिवार्य हुने भएको छ । आगामी आर्…

वित्तीय संस्थासँग सहकार्य गरेर आए पेपाललाई नेपालमा काम गर्न दिन्छौंः कार्यकारी निर्देशक पौडेल 

नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले ने…

सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशिल भट्ट

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचनाप्र विधि उद्योगका लागि वाता…

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुँदै

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्…

डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्छः उपकुलपति श्रेष्ठ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले ड…

आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको को…

डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपालको सपना साका…

प्राधिकरणले एक वर्षमा देशका २२ हजार आधारभूत सरकारी विद्यालयमा इन्टरनेट पुर्‍याउने

आगामी आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले देशका २२ हजार आधारभूत विद्यालयमा इ…

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन 

देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले …

आईटी शिक्षामा विश्वविद्यालयको कोटा सिस्टम खारेज गर्नुपर्छः उमेश रघुवंशी 

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आईटी पढ्नका लागि तोक…