कीवर्डहरू -

समाचार

डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले १ लाख नगद जितेका छन् ।

वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगरको प्रमुख अतिथि तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर प्रदिप सुवेदीले उक्त रकम हस्तान्तरण गरेका हुन्  ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागi टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने छ ।

समाचार

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । दशै, तिहार र छठ पर्वला…

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै ग…

डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै

डिभाइसहरुमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग भइरहेको पाइए…

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ…

पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं मह…

बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

बजाज थ्री ह्वीलर्सको  वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफ…

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक

बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने…

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम…

द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटि…

एनसेलले पनि सुरू गर्‍यो भीओएलटीई सेवा, यसरी गर्नुहोस् प्रयोग

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन…

अब अनलाइनबाटै सिम्याटको निःशुल्क तयारी गर्न सकिने

एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालल…

एनआईसी एशिया बैंकका प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर…

बुङमती घुम्न सघाउने मोबाइल एप 

ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप त…

पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक

सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक ग…

आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल 

एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो य…