समाचार
सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक
सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।
यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अफरको बारेमा जानकारी दिँदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं ।
आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस महान चाड अझै हर्षित र उत्साहजनक बनाउँछ भन्ने विश्वास हामीले राखेका छौं ।’
यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेको हुनुपर्नेछ ।
समाचार
आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न
पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार …
बुधबारसम्म मात्रै आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने, यस्तो छ तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
फोन पेबाट भुक्तानी गर्दा राणाले जिते १ तोला सुनको तिलहरी
सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश रा…
सिटी एक्सप्रेसको दशैंतिहार लक्षित अफर, पैसा पठाउँदा ५ तोला सुन जित्न सकिने
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ । यो अफर ६३ …
अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउँदै नासा, रच्ला त नयाँ इतिहास ?
अमेरिकी स्पेश एजेन्सी नासाले अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउने भएको छ । …
आईओईसँग सामसङको सम्झौता, अब नेपाली युवालाई एआई, बिग डाटा, प्रोग्रामिङ लगायतमा तालिम दिने
विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसङले प्राविधिक …
ग्लोबल आइएमई बैंकको तीज अफर, क्यूआर भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी वि…
दर खाने दिनमा एससिटीको अफर, कार्ड र क्युआर भुक्तानीमा १० प्रतिशतसम्म छुट
स्मार्ट च्वाइस टेच्नोलोजीज लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा दरो…
सिड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत सिंगापुरमा हुने बुटक्याम्पमा छनोट भयो नेपाली टिम
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक फर गुड एक्सिलेटर बुटक्याम्पमा नेपाली …
‘मेयर उपमेयर हराएको’ भन्दै फेसबुकमा पोष्ट गर्ने विद्यार्थी पक्राउ
सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्…
सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क
सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्र…
६०० बढी मनटेस्वरीले अब खल्तीबाटै नवीकरण शुल्क तथा कार्यक्रम शुल्क तिर्न सक्ने
आफ्नो सेवालाई डिजिटलाइज्ड गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल …
टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलि…