कीवर्डहरू -

समाचार

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पाैडेल, ई-सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द डिपार्टका मनोज तामाङ र सिआइएसएका सेक्युरिटी इन्जिनियर थ्रेड सुयास नेपाल रहेका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले टेक्नोलोजीको क्षेत्रमा सफ्टवेरिका कलेजले विगत १२ वर्षदेखि काम गर्दै आइरहेको र अझै धेरै गर्नुपर्ने कामहरू रहेकाे बताए ।

साथै छिट्टै नयाँ कोर्षहरू सञ्चालन गर्दै टेक्नोलोजीलाई आफुहरू सँगसँगै अपडेट गराई अगाडि बढ्न आवश्यक रहेको उनले जानकारी दिए ।

\"\"

'डाटा साइन्समा एमयससी तहकाे र कम्प्युटेसनल इन्टेलिजेन्स सम्बन्धि पठनपाठन सुरु गर्ने तयारीमा छाैँ । सम्भवत छिट्टै सञ्चालनमा आउनेछ,'  उनले भने ।

यस्तै, कार्यक्रमको दोस्रो सेसन 'च्याप्टर द फ्याग' प्रतियाेगितामा १६ वटा टिमहरू सहभागी रहेका थिए । जसमा १२ वटा काठमाडौं भित्रका विभिन्न कलेजहरूका विद्यार्थीहरूको सहभागीता रहेको थियो । साथै पोखराबाट एक वटा टिम र तीन वटा सफ्टवेरिका कलेजका टिमहरू सहभागी भएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

उक्त प्रतिस्पर्धामा सफ्टवेरिका कलेजका टिम 'भगवान' प्रथम भयो भने उनीहरूलाई पुरस्कार राशि वापत २५ हजार सहित प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए ।

\"\"

सफ्टवेरिका कलेज विगत २०१० देखि आइटि तथा टेक्नोलोजीको क्षेत्रमा छुट्टै पहिचान बनाउदैँ आइरहेको छ । जसले काेभेन्ट्री  विश्वविद्यालयको स्वामित्व प्राप्त गरी हाल १५ सय विद्यार्थीहरूलाई यस अन्तर्गतको शिक्षा दिँदै आइरहेको छ ।

बेलायतकाे काेभेन्ट्री विश्वविद्यालयसँगको डिग्री सहकार्यमा नेपालमा बिएससी अनर्स कम्युटिङ, बिएससी अनर्स इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरिटी तथा एमएससी इन डेटा साइन्स एण्ड कम्पोटिस्नल इन्टेलिजेन्ट कोर्षहरू सञ्चालन गर्दै आइरहेको छ ।

समाचार

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल  

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र …

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…

किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित 

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…

आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन

आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाए…

अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जार…

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । मा…

इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकट काट्दा २०० प्रतिशतसम्म क्यासब्याक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित…

शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी 

शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको …

आईओएस १२ को नयाँ अपडेट सार्वजनिक, पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्या समाधान गर्ने 

एप्पलले एक दुर्लभ आईओएस १२ अपडेट सार्वजनिक गरेको छ । यो आईओएस १२ अपडेट पुरानो आई…

आईएमईको चाडपर्व लक्षित अफर, विदेशबाट पैसा पठाउँदा दैनिक मोबाइल र भाग्यशालीलाई दश लाख

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक …

बाइकमा राखिएको ‘मोबाइल स्ट्याण्ड’ हटाउँदै प्रहरी, राइडरलाई गूगल म्याप प्रयोग गर्न कठिनाइ

बाइकमा मोबाइल स्ट्याण्ड राखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । बाइकमा मोबाइल …