समाचार
बिराटनगरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ ।
सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फ बाटे अमिताभ महेश्वरीको लगाएत बिराटनगर महानगरपालिकाका डिलर दाईहरुको उपस्थिती रहेको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए ।
समाचार
भविष्यका आईफोनमा अल्वेज अन डिस्प्ले फिचर
आईओएस १६ देखि आईफोनमा अल्वेज अन डिस्प्ले फिचर उपलब्ध हुने भएको छ । एप्पलका आगामी फ…
७० करोड घुस प्रकरणमा मुछिएका पौडेल सुरक्षण मुद्रण केन्द्रको निर्देशकमा पुनः नियुक्त
काठमाडौं । ७० करोड घूस प्रकरणमा मुछिएका सुरक्षण मुद्रण…
नगर कार्यपालिकाको बैठक लाइभ गर्ने मेयर बालेनको पहिलो निर्णय, आज बस्ने बैठक लाइभ हुने
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक ल…
आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने
आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमब…
अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा प्यान नम्बर पनि पाइने
सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा नै प्यान नम्बर पनि प्रदान गर्ने भए…
नेपाल भित्रिने विदेशी नागरिकको अब बायोमेट्रिक विवरण पनि राखिने
अब नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरण पनि राखिने भएको छ ।
सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्निने
सरकारले सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्ने भएको छ ।
संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने
सरकारले संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ । आईतबार संघीय…
एक परिवारलाई एक विद्युतीय चुलो अनुदान
सरकारले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने भएको छ । <…
आज चितवनको सीएमटी रिसोर्टमा स्टार्टअप फेस्ट हुँदै, निःशुल्क हुनुहोस् सहभागी
बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ…
बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम दिइने
सरकारले बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम प्रदान गर्न…
मंगलबार हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने
बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइस…
विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत भन्सार
विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत मात्रै…
सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने
सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने भएको छ ।
सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत कर
सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत…