समाचार
सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै
दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्यार्थीहरु मध्ये सात जना अन्तिम प्रतिस्पर्धाका लागि बिहीबार थाईल्याण्ड जाने भएका छन् ।
ह्वावे सिड्स फर द फ्युचर कार्यक्रमका लागि २५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यसमध्य छनौट परेका सात जना विद्यार्थीहरू अगस्ट १८ देखि अगस्त २८ सम्मका लागि बैंकक जाने भएका हुन् ।
यी सात जना विद्यार्थीले टेक फर गूड प्रतिस्पर्धामा पनि सहभागिता जनाउने छन्, जहाँ ती विद्यार्थीहरुले एपिएसी क्षेत्रका १४ भन्दा बढि देशका प्रतिनिधिहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले आईटी क्षेत्रमा मानव संसाधन तथा प्रतिभाको विकास गर्न मन्त्रालयले पनि काम गर्न खोजिरहेको बताएका छन् ।
उनले निजी क्षेत्रले गरिरहेको काम पनि प्रशंसनीय रहेको बताएका थिए । उनले इन्नोभेसन तथा विचारको प्रवर्द्धनका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममै बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिए । उनले अबका केही वर्षमा आईटीका कामका लागि विदेशीनु नपर्ने पनि बताएका थिए ।
उनले सरकारले डिजिटल परिवर्तनका लागि काम गरिरहेको र यसले आगामी दिनमा थ्रुपै अवसरहरु सिर्जना गर्ने पनि बताए ।
समाचार
पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान
पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ ज…
दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट
नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस…
दुरसञ्चारको मर्मत सम्हारमा बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन
काठमाडौं । संघिय संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चारको मर्मत सम्हारमा आरटीडीए…
सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा खुल्ला
भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछ…
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी …
वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने
माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभक…
चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी
चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी …
ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका
अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमा…
एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख …
बैंक अफ काठमाण्डूको कार्ड मोको वालेटमा लोड गरी अब भुक्तानी गर्न सकिने
बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्…
इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिको…
के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो । यसलाई हेर्दा लाग्छ यो …
आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने
आईओएस १६ बेटामा आईफोनमा पुनः ब्याट्री पर्सेन्टेज आइकन देखिएको छ । एप्पलले हालैमा प…
एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक
सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनि…
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर …