समाचार
सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट
आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । सँगसँगै ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ ।
सुपर डान्सर नेपाल भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट हो । सुपर डान्सर भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटि शो हो ।
चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो सुपर डान्सर नेपालको निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।
नेपालभर विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।
कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन् । हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने सुपर डान्सर नेपाल कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखि प्रसारणमा आउँदैछ ।
समाचार
एनसीएचएलमा आवद्ध भयो एनएमबी क्यापिटल, अब डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्…
एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…
टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने
सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…
डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…
‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…
मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक
मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! प…
सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…
लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…
हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…
अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै…
सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न
सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ …
विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…
इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । …
ठमेल बजार तार रहित बनाइदै
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …