कीवर्डहरू -

समाचार

प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका

प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको हो ।

यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको  । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक वा कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००, ३००० र २००० जित्न सक्नेछन् भने बम्परमा १ लाख जित्न सकिने कम्पनीको भनाइ छ ।


समाचार

सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन 

इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मं…

१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस 

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूर…

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डक…

कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?

मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्‍यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्…

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…

नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…

गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक

गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…

मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने 

मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार 

जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्…

पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त 

एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…

सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…