कीवर्डहरू -

समाचार

माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने

एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर (एसी) बजारमा लिएर आएको छ । अत्याधुनिक टेक्नोलोजी तथा आधुनिक प्रविधीहरुको संयोजन रहेको यो एसीको सिमलेस हावा प्रवाह र ८० प्रतिशत बिजुली खपत मूल विशेषता रहेको छ ।

यो नयाँ पुस्ताको माइदीया ब्रिजलेस एयर कन्डिसनरको नयाँ तथा आधुनिक प्रविधिहरू, ऊर्जा बचत मोड र स्टाइलिश डिजाइनले तपाईलाई प्रभावित पार्नेछ । यसमा रहेको वाइफाई कन्ट्रोल फिचरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिन्छ ।

आफूले रोजेको र खोजेको वस्तु आफ्नो बजेटमा आएपछि मानिसहरू एयर एक्सपर्टस् तिर आकर्षित भएको पाइन्छ। व्यवसाहिक जडान, वारेन्टीका साथ पार्ट्सहरू पनि सजिलै पाइने भएकाले ग्राहकमा सन्तुष्टि पनि छ।

Midea र Mitsubishi जस्ता ठूला उत्पादक कम्पनीको सिस्टमलाई आत्मसाथ गर्दै एयर एक्सपर्टस् कम्पनी अगाडि बढी रहेको छ ।

एयर एक्सपर्टस्को अफिस काठमाण्डौंको थापाथलीमा पञ्चायनमार्गको शारदा ग्रुप बिल्डिंगमा अवस्थित छ । यस बारे थप जानकारी लागिअफिसियल वेबसाइट https://airexperts.com.np/ बाट लिन सकिने छ ।



समाचार

कामना सेवा विकास बैंकको नयाँ अफर, क्युआर मर्चेन्टलाई डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म बोनस

कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेर…

नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान

ह्वावे सिड्स फर द फ्युचर २०२२ मा छनौट गरिएका ७ जना नेपालबाट बैंककका लागि प्रस्थान …

आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट

आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । …

नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने

सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…

ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी

ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिट…

नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण

काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जि…

नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…