कीवर्डहरू -

समाचार

सीजी नेटले ल्यायो ‘स्प्रेड मोर गेट मोर’ अफर, रिफर गर्दा १ महिना निःशुल्क इन्टरनेट

सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक र वार्षिक प्याकेज लिँदा क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजीले काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

९९९ रुपैयाँमा १२० एमविपिएस गतिसहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६४९ रुपैयाँमा ५० एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ ।

नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

समाचार

माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने

अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाज…

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका …

ओपोले सार्वजनिक गर्‍यो ६ एनएमको अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्स 

ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू-मा…

लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर

चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरे…

राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट

सामसङले इको रिमोट सार्वजनिक गरेको छ । सामसङको पछिल्लो रिमोटले राउटरको रेडियो वे…

स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर

स्पाइडरम्यानः नो वे होमको टोरेन्ट लिकंमा मालवेयर फेला परेको छ । ह्याकरहरुले धेरैज…

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्…

अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्…

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर 

डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिल…

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका ला…

एलजीले देश व्यापी रुपमा ‘रोड शो’ गर्दै

एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले…

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ योजना

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ…

एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने

एलजीले आफ्नो पछिल्लो ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने दावी गरेको छ…

सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ …

११ जनवरीमा एक्सिनोस २२०० प्रोसेसर सार्वजनिक गर्दै सामसङ 

सामसङले जनवरी ११ मा एक्सिनोस २२०० चिपसेट (प्रोसेसर) सार्वजनिक गर्ने भएको छ । कम्पन…