समाचार
नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने
अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको खोप कार्ड लिन सकिने भएको छ । नयाँ अपडेट मार्फत नागरिक एपले यो फिचर थपेको हो ।
यो सुविधा प्रयोग गर्न तपाईले नागरिक एपको नयाँ भर्सन डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ । एन्ड्रोइडमा नयाँ अपडेट आईसकेको र आईओएसमा आउन केही दिन लाग्ने बताइएको छ ।
नागरिक एपबाट क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिएपछि एकदिन भित्रमा उक्त आवेदन स्वीकृत हुनेछ । स्वीकृत भएपछि नागरिक एपबाट क्युआर कोडसहितको खोप कार्ड डाउनलोड गर्न सकिन्छ ।
नागरिक एपमा कोभिड भ्याक्सिनेसन नामक नयाँ फिचर थपिएको छ । जसमा क्लिक गरेर खोपका लागि प्रि रजिष्ट्रेसन गर्न सकिने छ भने क्युआर कोडसहितको खोपका कार्डका लागि आवेदन दिन सकिन्छ ।
यदी तपाईले खोप लगाइसक्नु भएको छ भने क्युआर कोडसहितको खोप कार्डका लागि तपाईको नाम, ठेगाना, पेशा, स्वास्थ्य अवस्था, खोप लगाएको मिति र भ्याक्सिन कार्ड राखेर आवेदन दिन सक्नुहुन्छ ।
समाचार
हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव
हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स…
आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले …
अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि
अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा…
सफारीको समस्या समाधान गर्न एप्पलले सार्वजनिक गर्यो आईओएस १५.३ र म्याकओएस १२.२
एप्पलले सफारीमा आएको समस्या समाधान गर्नका लागि आईओएस १५.३ र म्याकओएस १२.२ सार्वजनि…
साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने
अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत …
ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक
ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्…
वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्
राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने
राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गर…
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती…
सामसङ निर्माण गर्यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?
सामसङले भुक्तानी कार्ड, कर्मचारी आईडी र अन्य थुप्रै कामहरुका लागि फिगंरप्रिन्ट सेक्यु…
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने
अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको …
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…
नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक स…