समाचार
एक महिनासम्म ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ ।
बैंकले पुष १५ गतेबाट माघ १५ गतेसम्म १ महिना मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ ।
ग्राहकहरुलाई थप छुटमा पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने जनाएको छ । पुष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ ।
बैंकिङ्ग सेवाको पहुँच सबतिर पुर्याउने उद्देश्यले ग्लोबल आइएमईले ७६ जिल्लामा बैंकको २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
समाचार
एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यावसायिक सञ्चालनमा ल्याउँदै टेलिकम
अबको एक दुई हप्तामा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा व्यावसायिक स…
क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ
बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ …
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
आजदेखि चिकित्सा शिक्षा स्नातक (ब्याचलर्स) तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनल…
१० बिलियन डलरमा २ दशक लगाएर बनाइएको एउटा टेलिस्कोप, जसले सुल्झाउनेछ बिग ब्याङ्गको रहस्य
सन् २०२१ को क्रिसमसको दिन एकदम विशेष रह्यो । यो दिन अर्थात डिसेम्बर २५ मा फ्रान्सको …
यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट
सन् २०२० मा इन्टरनेट सेवा शुरू गरेको डिशहोम फाइबरनेट अहिले देशका प्रमुख शहरमा पु…
भोलिदेखि अनलाइनबाटै आईएमई पे क्यान इन्फोटेकको स्टल बुकिङ गर्न सकिने, यस्तो छ तरिका
बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला हुने भएको छ । आउँदो…
स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु, तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छापिने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ…
दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण
दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिएको गुनासोलाई सम्बोधन गर्न नेपाल दूर…
एटीएम मेसिन तोडफोड गर्ने पक्राउ
मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटीएम …
मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी छः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन…
अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ
सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ प…
गूगल म्यापको लोकेसन सेयरिङ फिचरमा समस्या
केही गूगल म्याप प्रयोगकर्ताहरुले आफ्नो लोकेसन सेयर गर्न नपाएको समस्या भोगिरहेका छन् …
एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक
एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ ला…
डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य
नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहक…
१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, अनलाइनबाट पनि अवलोकन गर्न सकिने
१ रूपैयाँमै २७ औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्न सकिने भएको छ । नेपालमा सूच…