समाचार
रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल
रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा आएको छ ।
यो परिक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रो लाई रियलमी जिटी नियो २ ले पछि पार्न सफल भएको हो । स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डिएक्सओ मार्क अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो ।
रियलमी जिटी नियो २ लाई तीनवटा परिक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो ।
स्मार्टफोनले अटोनोमीमा प्रथम (कति समय ब्याट्री टिक्छ वा “ब्याट्री लाइफ”),चार्जिङ मा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र ईफिसियन्सीमा (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ) उत्कृष्ट दुईमा पर्न सफल भएको छ ।
समाचार
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…
नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोज…
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द स…
आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्याउँछः सञ्चारमन्त्री
नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्याउने सञ्चार तथा सूचना प्र…
भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान
डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ भूमि व्यवस्था तथा अभिलेख विभागले…
नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१
डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ नेपाल क्लियरिङ हाजस लिमिटेडले…
कालिका माविलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ रातो कालिका माध्यामिक विद्यालयले…
नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ भट्टराईलाई प्रदान
नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईलाई…
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार…
दिपेश प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान
आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ दिपेश प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होट…
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सो…
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ
लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले श…
अब सीसीटीभीबाटै फोहोर फाल्नेको निगरानी
बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पुरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोह…