समाचार
नेपालमै पहिलो पटक आरआई ह्याकथन आयोजना हुँदै, विजेतालाई एकलाख पुरस्कार
रेनिगेडले पहिलो आरआई ह्याकथन आयोजना गर्ने भएको छ । यो आरआई ह्याकथन १७ देखि १९ डिसेम्बरमा आयोजना गरिनेछ ।
यसले राष्ट्रभरिको सर्वाेत्कृष्ट प्रविधि ट्यालेन्टहरुका लागि मञ्च प्रदान गर्नेछ । देशभरिका डेभलपरहरुले एक लाखको पुरस्कार पाउनका लागि यस कार्यक्रममा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस ह्याकाथनमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । यस कार्यक्रको रेजिष्ट्रेसन १ डिसेम्बरमानै खुलिसकेको थियो ।
गर्ल्स इन टेक, वुमन एण्ड बिग डेटा र जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गरेर यो कार्यक्रम आयोजना गरिने भएको हो । रेनिगेडले प्रतिभा भएको प्रतिस्पर्धीलाई आफ्नो टिममा पनि जोडन सक्ने कम्पनीले बताएको छ ।
समाचार
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदै
चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार ए…
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको स…
मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर
नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु …
दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर
यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्ष…
बैंक अफ काठमाण्डूका कार्ड प्रयोगकर्तालाई दराज १२.१२ मा २ हजारसम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजना…
नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक वि…
अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रालि प्रवर्द्धन र वितरणको साझेदार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिन…
राष्ट्रिय परिचयपत्र अभियान तीव्र
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको रा…
जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क
सामसङ नेपालले जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्ष…
अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी
नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि…
मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने
भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाट…
एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट
अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद ग…
वेबसाइट र्याङ्किङ हेर्ने अमेजनको एलेक्सा डटकम बन्द हुँदै
अमेजनले वेबसाइटको र्याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ व…
पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी
भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना क…
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्…