कीवर्डहरू -

समाचार

रोबोट र ड्रोन सम्बन्धि ५ दिने निःशुल्क वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

दूरशिक्षाले ५ दिने रोबोट तथा ड्रोन सम्बन्धि वर्कशप आयोजना गर्ने भएको छ । पछिल्लो समय विविध काममा रोबोट र ड्रोनको प्रयोग बढ्न थालेपछि दूरशिक्षाले आधुनिक प्रविधिसँग अभ्यस्त बनाउन वर्कशप आयोजना गर्न लागेको हो ।

निःशुल्क आयोजना हुने यो वर्कशप मंसिर १४ गतेदेखि ५ दिनसम्म आयोजना हुनेछ । यस वर्कशपमा ४५ जना सहभागी हुन सक्नेछन् । अभ्याससहित सञ्चालन हुने यो वर्कशप भौतिक रूपमै सञ्चालन हुने दूरशिक्षाले जनाएको छ ।

सो वर्कशपमा रोबोट तथा ड्रोन सम्बन्धि जानकारी दिने तथा सहभागीहरुलाई नै रोबोट तथा ड्रोन बनाउन सिकाउने तयारी रहेको दूरशिक्षाले जनाएको छ । यस कार्यक्रमबाट युवापुस्तालाई आधुनिक प्रविधिबारे धेरै नै जानकारीहरु उपलब्ध हुने अपेक्षा आयोजकले राखेको छ ।

यदी तपाई पनि यो वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने यी नम्बरमा 9801090638, 014258003 फोन गरेर आफ्नो नाम टिपाउन सक्नुहुन्छ ।

दूरशिक्षा शिक्षा सञ्जाल एउटा आईटी ट्रेनिङ प्रदान गर्ने संस्था हो । काठमाडौंको जमलमा अवस्थित यसले विद्यार्थीको रुचि, आवश्यकता तथा अनुकुलतालाई ध्यानमा राख्दै अनुभवी शिक्षकहरुद्वारा विविध तालिम प्रदान गर्दै आएको छ ।


समाचार

नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नब…

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्…

सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्दै सरकार, पहिलो चरणमा सय सवारीलाई निःशुल्क

सरकारले सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्ने भएको छ । यातायात व्यवस्था …

डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता

थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फे…

अब अनलाइनबाटै लेखा परीक्षण

महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा…

आईफोन १४ का लागि एप्पलले डिजाइन गर्‍यो फाइभजी मोडेम

आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुन…

टेलिकमका प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप अब निःशुल्क चलाउन सक्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्म…

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर …

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता

सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्…

इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म

इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षक…

सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०…

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ? 

ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबा…

सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्…

नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस् 

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आगामी पुस २२ गतेदेखि २४ गतेसम्म हुने भएक…

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स(विप्रेषण) सम्झौता भएको छ…