कीवर्डहरू -

समाचार

खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ ।

सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने नेपालीहरूले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी अब खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाइएको इन्स्योरेन्सले जानकारी दिएको छ ।

यस सेवामार्फत सेवाग्राहीहरू काउन्टरमै गई बीमा शुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुने र वीमितहरूको समय पनि बचत हुने इन्स्योरेन्सको दाबी छ ।


समाचार

कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्‍याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने

कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड…

आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू गर्ने भएको छ । आउँदो अंग्रेज…

असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार

एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बै…

नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि…

नेपालमा ह्वावे कनेक्ट २०२१ आयोजना हुँदै

ह्वावेले नेपालमा ह्वावे कनेक्ट २०२१ को कार्यक्रम आज अर्थात कात्तिक ३० गते आयोजना गर्न…

आइबिएमले बनायो सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने इगल चिप 

सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने क्वान्टम चिप आइबिएमले निर्माण गरेको दावी गरे…

एनएमबि बैंकको भिडियो केवाईसी सेवा, ५ मिनेटमै खाता खोल्न सकिने

एनएमबि बैंकले भिडियो केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा पहिलोपटक…

दराज ११.११ को नयाँ रेकर्ड, एक दिनमा ७ लाखले भिजिट गरे दराज एप

दराज ११.११ को चौथौं संस्करणमा २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूले दराज एप …

अब अनलाइनबाटै सिभिल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकस…

मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण, पहिलो चरणमा २० लाख थान छापिने

मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्…

नाष्टले सञ्चालनमा ल्यायो सूचना पहुँच केन्द्र, वर्षमा एक पटक सातै प्रदेशमा लगिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँ…

फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले जनप्रतिनिधिलाई फेसबुकमा छोटेराजा लेखेको…

एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न …

सिटिजन्स बैंकको कार्ड बाहकले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक स…

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट का…