समाचार
सीजी ग्रुपको बेको ब्रान्ड सार्वजनिक
नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । योसँगै अब सीजीले नेपाली बजारमा आफ्नो उत्पादनसँगै बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादनहरु समेत विक्रिवितरण गर्नेछ ।
सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्रान्ड भित्र्याएको हो । यहीँ नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्ने सीजीले लक्ष्य राखेको छ ।
साथै, दुई पक्षबीचको सहकार्यले स्थानिय बजारको साथसाथै नेपाली ईलेक्ट्रोनिक्स् क्षेत्रको विकासमा समेत टेवा पुग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार हाल नेपाली बजारमा बेको ब्रान्ड्को वाशिङ मेसिनहरु तीब्रतर रुपमा विक्रिवितरण भइरहेको छ । यस्तै बेका ब्रान्डकै अर्को उत्पादन डिसवशरका साथमा अन्य थुप्रै उत्पादनहरु समेत छिटै बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
सन् १९५५ मा स्थापित बेको ब्रान्ड यूरोप लगायत संसारमै बढी रुचाएको ईलेक्ट्रोनिक्स ब्रान्ड हो ।
समाचार
पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोल…
११ लाख सामग्री, ५ करोडको छुट, र ११ विजेताहरुका लागि टिभिएस रेडर १२५ जित्ने मौका लिएर आयो दराज ११ .११
चिनियाँ ई–कमर्श अलिबाबा समूहको लगानी रहेको दराजले नेपालमा नोभेम्बर ११ को तयारी …
अब हाम्रो पात्रोबाट प्रयोगकर्ताले विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श लिन पाउने
हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपल…
गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका
गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फा…
सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना
सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । …
जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार
इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर…
चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुचारु
सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको …
एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा
विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी ए…
ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने
नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्…
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना …
काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने
काठमाडौं महानगरबासीले अब घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन् …
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट …
स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने
ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको …
मुइन इन्टरनेशनलले नेपालमा सार्वजनिक गर्याे दाहुआ सेक्युरिटी तथा आईओटी प्रडक्ट
मुइन इन्टरनेशनलले नेपालमा 'दाहुआ'का नयाँ सेक्युरिटी तथा आईओटी स्मार्ट प्रडक्टहरु सा…
\'मोबाइल एप उद्योगको भविष्य\' विषयमा ह्वावेले आयोजना गर्याे आईओईका विद्याथीका लागि वेबिनार
आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ् इन्…