समाचार
दशैं–तिहारको अवसरमा निमा एकेडेमी ल्यायो एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को अवसर
नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो छ । हाम्रो अहिलेको परम्परागत शिक्षा बिधिले विद्यार्थीहरुलाई परिक्षामा पास हुन र जागिर खान मात्र सिकाई रहेको छ । पढेको र सिकेको कुरा बुझ्ने बनाएको छैन ।
आधुनिक र प्रयोगात्मक शिक्षाको प्रयोगसंगै नेपालमा पछिल्लो समय 'निमा एकेडेमी' प्रयासरत छ । बिगत २ वर्षदेखि बिद्यालय स्तरका बिषयहरु सरल तरिकाले अनलाइन मध्यमबाट सिकाइरहेको निमाले प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षा मार्फत विद्यार्थीहरुलाई धेरै फाइदा हुने र सजिलोसंग पढेको कुरो बुझ्ने बनाउँछ । बुझेर पढेको कुरा धेरै बेरसम्म स्मरणमा रहिरहने हुनाले गर्दा प्रयोगात्मक र अन्तरक्रियात्मक पढाईमा जोड दिनुपर्ने आवश्यकता देखापरेको छ ।
नेपालको परम्परागत शिक्षामा आधुनिकीकरणको आवश्यकता छ । आधुनिक शिक्षा बिधि अहिलेको आवश्यकता बनिसकेको छ । त्यसैले सबैले आधुनिक शिक्षा बिधि अपनाउनुपर्ने देखिन्छ । स्मार्ट बोर्ड, प्रोजेक्टर, अनलाइन कक्षा, अनलाइन कोर्स, भिडियो कोर्स, क्विज र अन्य अन्तरक्रियात्मक सामग्रीहरुको उपयोग गरिनुपर्ने आवश्यकता देखापरेको छ । यसका साथ–साथै पाठ्यक्रममा पनि परिवर्तनको आवश्यकता छ । यसको लागि निमाले परिवर्तनको प्रयास गरिरहेको छ ।
सिकाइमा पुराना सैद्धान्तिक पाठ्यक्रमहरु हटाएर नयाँ र आधुनिक पाठ्यक्रमको जरुरत छ । प्रयोगात्मक र अन्तरक्रियात्मक पाठ्यक्रममा विशेषजोड दिनुपर्ने देखिएको छ ।
यही कुरालाई मध्यनजर गर्दै डिजिटल एजुकेशन प्लाटफर्म निमाले यस दशैं–तिहारको अवसरमा निमा एकेडेमी एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को व्यवस्था गरेको छ । एपलाई गूगल प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एप्पल एप स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । वेबसाईटमा रेजिस्टर गर्न यहाँ क्लिक गर्न सकिन्छ ।
थप जानकारीको लागि 9801961468, 9801961467 मा सम्पर्क गर्नुहोस्।
समाचार
मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो…
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने …
ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरिदै
कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ मह…
गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी, प्रयोगकर्तालाई सुरक्षित पार्न क्रोमले सार्वजनिक गर्याे अपडेट
गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । त्यसैको कारणले गर्दा कम्पनीले तत्काल …
डिशहोमको ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने
डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क पाइने भएको छ । डिशहोमले य…
नुरी रकेटलाई अर्बिटमा पु¥याउन दक्षिण कोरिया असफल
दक्षिण कोरियाले आफ्नो रकेटलाई अर्बिटमा पु¥याउनबाट असफल भएको छ । दक्षिण कोरियाका र…
मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको…
जिएसएमए द्वारा एक नयाँ एशिया प्यासिफिक फाइभ जी उद्योग समुदायको गठनको घोषणा
जिएसएमएले आज मोबाइल ३६० एशिया प्यासिफिकमा एशिया पसिफिक फाइभ जी उद्योग समुदायको …
सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको …
बागमती प्रदेश सरकारले सार्वजनिक गर्याे बागमती कानुन’ एप
बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ । उक्त एपको नाम ‘बागमती…
प्रहरीले प्रक्राउ गर्याे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी
महोत्तरी जिल्लाको भगाहा गाउँपालिका–३ स्थायी घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरप…
गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’
गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक…
नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ?
नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक …
कनेक्टिबिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित
ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ…
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सिमकार्ड सित्तैमा
ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा (एनसेल) बीच मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल …