समाचार
मध्यपश्चिम विश्वविद्यालयमा ३५ वेबसाईट तथा मोबाईल एप्लिकेसन निर्माण कार्यका लागी सम्झौता सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका विभिन्न शैक्षिक तथा प्रशासनिक कृयाकलापहरुलाई डिजिटल माध्यमबाट संचालन गर्न तथा विश्वविद्यालयलाई ई–यूनिभर्सिटीमा रुपान्तरण गर्ने उदेश्यका साथ ईन्टरप्राईज रिसोर्स प्लानिङ सिस्टम (ईआरपिएस), एजुकेशन म्यानेजमेन्ट इन्फोरमेशन सिस्टम (ईएमआईएस), लर्निङ म्यानेजमेन्ट सिस्टम लगायतका ३५ वेबसाईट तथा मोबाईल एप्लिकेसनहरु निर्माण कार्यका लागी मिति २०७८/०६/२० गतेका दिन मध्यपश्चिम विश्वविद्यालय तथा मीटिंग पोइण्ट प्राइभेट लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा मीटिंग पोइण्ट प्राइभेट लिमिटेडका तर्फ बाट डा. संबिधान आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा अन्य प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
विश्वविद्यालयले यस अघि जारी गरेको बोलपत्र आह्वानमा परेका १४ फर्महरुको आवेदनहरु मध्ये विभिन्न चरणको छनोट प्रकृया पश्चात मीटिंग पोइण्ट प्राइभेट लिमिटेड छनोट भएको हो ।
यस परियोजनाको कुल बजेट रु. ६५ लाख ३० हजार (भ्याट बाहेक) रहेको छ । यस सम्झौता पश्चात उक्त कार्य सम्झौता भएको दिन देखि ६ महिना भित्र सम्पूर्ण सिस्टमहरुको निर्माण कार्य सम्पन्न गरी हस्तानान्तरण तथा उपयुक्त तालिम प्रदान गरिसक्नु पर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
समाचार
एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने
यसपालीको चाडपर्व थप उल्लासमय हुने भएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्न…
नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुँदै
साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त आयोजनामा साइबर सेक…
डिशहोमको रिचार्जमा आकर्षक छुट
यो चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज…
कामना सेवा विकासका ग्राहकले घरबाटै अनलाइन डिम्याट खाता खोल्न सक्ने
कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैं…
ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा
ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्स…
एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने
आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त
एनएमबि बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त…
नबिल बैंकद्वारा नबिल दशैं धमाका अफर जारी
नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएक…
“दिमाग हल्लिने अफर” अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाईबरनेट
डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको…
ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता
नेपालबाट ग्लोबल बिजनेस आउटलुक अर्वाडमा डिजिटल नेटवर्क सोल्युसनले ‘फास्टेस्ट ग्रोइङ ड…
ग्यापुको दशैँ तिहार धमाका; अप्रिलिया स्कुटर जित्ने मौका
नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ…
डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना
सूचना तथा प्रविधिको युगमा शिक्षाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने ह…
एनएमबिको एआईमा आधारित भिडीयो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो
एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने…
पर्व अफर अन्र्तगत डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस प्राप्त गर्न सकिने अवसर दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि (२०७८।६।१९)देखि विभिन्न ड…
इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने
भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै व…