समाचार
दसैँको अवसरमा भायानेटले ल्यायो बडा स्पीड, बडा टीभी योजना
भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ ।दसैँमा ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दसैँमा, बडा स्पीड, बडा टीभी’ अफर ल्याएको जनाएको छ ।
यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।
त्यसैगरी, साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एन्ड्रोइड टीभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।
समाचार
एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत को आकर्षक योजना
हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई …
एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस …
सनराइज बैंक द्वारा डिजिटल शिक्षाका लागि दरबार हाई स्कुललाई आर्थिक सहयोग
सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंक…
एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५
नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्य…
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ…
ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताको घोषणा
ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरिएको छ । ३ …
भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने
फोनपेको सेवा बुधबार राति १० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म बन्द हुने भएको छ ।…
१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम शुरू
इन्टरनेट गभर्नेन्स इन्स्टिच्यूटको मुख्य आयोजना तथा नेपाल इन्टरनेट फाउण्डेशन, इन्टरनेट ए…
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अफर, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर
विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचा…
२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल
डिजी स्कुल ग्लोबलले प्रमुख रुपमा २१ औं शताब्दीको आवश्यक्तालाई मध्यनजर गर्दै तार्किक सो…
दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)
अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँ…
रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य
नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेम…
नेपाल पेमेन्ट सोलुसन्ससँग प्रभु मनी ट्रान्सफर आवद्ध
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिले केहि दिन अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्…
दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस
एनआईसी एशिया बैंकले दसैँको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा ख…
माछापुच्छ्रे बैंकको अफर, २१ प्रतिशत क्यासब्याकका साथमा उपहार
माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्…