समाचार
एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण
अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले घरलाई पेन्ट गर्दा एकदमै सादा देखिए पनि यसले हाम्रो पृथ्वीलाई जोगाउन सक्छ ।
यही कुरालाई मध्यनजर गर्दै पर्डयु विश्वविद्यालयका अन्वेषकले अल्ट्रा ह्वाईट पेन्टको निर्माण गरेका छन् । यो अन्वेषणले गिनिज वर्ल्ड रेकर्ड पनि कायम गरेको छ ।
अल्ट्रा ह्वाईट पेन्टले ९८.१ प्रतिशत सौर्य विकिरणलाई प्रतिबिम्बित गरेर इन्फ्रारेड ताप आउटपुट दिने गर्दछ । यसले वातावरण भन्दा तपाईको कोठालाई चिसो बनाउछ ।
एक हजार स्क्वायर फिटमा १० किलोवाटले तापक्रमलाई चिसो बनाउने गर्दछ । यो भनेको साधारण एसी यूनिट भन्दा पनि बढि हुने गर्दछ ।
केही रङ्गहरु तातोपना प्रतिबिम्ब गर्न बनाइएको हुन्छ तर त्यसले ९० प्रतिशत घामको ताप मात्रै फर्काउँछ र सतहलाई चिसो बनाउँदैन् ।
अल्ट्रा ह्वाईट रङ्गमा विभिन्न आकारको उच्च अनुपातमा बेरियम सल्फेटको प्रयोग गरिएको हुन्छ । यसले लाईट स्पेक्ट्रम बढाएर अझै बढी घाम रिफलेक्ट गर्ने गर्दछ ।
पर्डयु विश्वविद्यालयका अन्वेषकले एक रगं कम्पनीसँग सहकार्य गरेर रगं धेरै मात्रामा निर्माण र विक्री गर्ने जनाएका छन् । यो रंगले तपाईको एसीको खर्च जोगाउन सक्ने छ ।
समाचार
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुने एलन मस्क…
६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध
अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजा…
इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या
इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या …
सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’
कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालको नयाँ कार्य…
टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा
नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा ट…
गोदरेजको सामान खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक, साथमा निःशुल्क होम डेलिभरी
इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम…
तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड
नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का …
आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा
आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटा…
तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्यो २ थान कम्प्युटर
हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान क…
‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी
शनिबार साँझ ‘के एआईले जागिर खान्छ ?’ विषयमा वेबिनार आयोजना हुने भएको छ । ड्यानस…
ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्…
सेञ्चुरी पे एपबाट अब आन्तरिक रेमिट्यान्स पठाउन सकिने
सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्…
माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने
माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसा…
ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो क्युआर कोड सेवा काठमाडौंको ब्रिटिश कलेजमा विस्ता…
अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१
माईक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा सार्वजनिक हुने भएको छ । यसलाई कम्पनीले उपभोक्ता …