कीवर्डहरू -

समाचार

नवौं विज्ञान दिवसको नाराः ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । मन्त्रायलयले यस वर्षको विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ तयार गरेको हो ।

मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै यस वर्षको राष्ट्रिय विज्ञान दिवस २०७८ को आदर्श वाक्य (नारा) ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ तय गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले यसअघि यस वर्षको राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह गरेको थियो । आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।

बिं.स. २०७० सालदेखि हरेक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।

समाचार

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…

विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्‍यो दक्षिण एसियामा ग्रीन मिशन सेसन

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…

प्रविधिमैत्री बन्दै निजामती सेवा

एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।