कीवर्डहरू -

समाचार

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन

शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अधिबेशनले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । शिवराज जैशी र विजय कुमार राय यादबको नेतृत्वमा छुट्टा छुट्टै प्यानलनै बनाएर उमेद्वारी परेकोमा विजय कुमार राय यादब शिवराज जैशीलाई एक मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्ष लगायत अन्य सबै पदाधिकारूहरु शिवराज जैशी प्यानल तर्फका विजयी भएका छन।

अध्यक्ष सहित सात सदस्य रहने कार्यसमितिको उपाध्यक्षमा रचीता आचार्य, सचिवमा ई. कैलाश कार्की, कोषाध्क्षमा धर्मेन्द्र मेहता र सदस्यहरुमा राजेन्द्र विक्रम शाही, सोनु केसी, र विष्णुहरी फुयाल विजयी भएका छन।

नेपाल दूरसञ्चार प्राधिकरणको कर्मचारी विनियमावलीमा सहायक निर्देशक स्तरसम्मका कर्मचारीहरु यूनियनमा आवद्व हुन पाउने व्यबस्था रहेको छ।

समाचार

एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार

एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्दे…

‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना अन्र्तगत १ लाख रुपैयाँ दिदै आई पे रेमिट

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आ…

सिप्रदी कम्पनीले काठमाडौँको वडा नम्बर ४ लाई हस्तान्तरण गर्याे १०० वटा स्ट्रिट लाइट

सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको …

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड प्रयोगकर्ताहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक प्रयोगकर्ताहरुले स्मार्टडोक…

फोनपेको तेस्रो वर्षमा प्रवेश, ५ लाख बढि मर्चेन्ट, दैनिक तिस करोड बढिको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्ष…

भीभो लक्की ड्रमा आकर्षक उपहारहरु

स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरी प्…

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गर्याे महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर प्रदान

भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ ।दसैँमा …

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मुलुकभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै नेपाल टेलिकम

संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक द…

‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा मासिक १०.५१% सम्म उच्च ब्याजदर प्रदान गर्दै सानिमा बैंक

सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च…

नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइन…

एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत को आकर्षक योजना

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई …

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस …

सनराइज बैंक द्वारा डिजिटल शिक्षाका लागि दरबार हाई स्कुललाई आर्थिक सहयोग

सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंक…

एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५ 

नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्य…