समाचार
कामना सेवा विकास बैंकको ‘केएसडीजी’ वालेट सेवा, घरमै बसी खाता खोल्न सकिने
कामना सेवा विकास बैंकले छिटो कनेक्टर र मनम इन्फोटेकको सहकार्यमा केएसडीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।
यस सेवाको प्रयोगगरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झट बिनै केही कागजातहरु अपडेट गरी ‘केएसडीजी’ वालेट खोल्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् ।
डिजिटल वालेट खोल्न एपमा फेररिड गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बैंकले जनाएको छ।
समाचार
पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म
समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…
ह्वावे कनेक्ट २०२१ शुरू
ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१ हिजो…
चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने
चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्री…
अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ
अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी…
गूगलको एन्ड्रोईड अटो सन् २०२२ मा होण्डा कारका लागि उपलब्ध हुने
सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलल…
जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने
गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …
अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बैक खातामा रकम पठाउन सकिने
काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…
सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट
दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस…
एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रमियर लिग’
एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग …
असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी
नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फा…
काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने
काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…
राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय
मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…
असोज १० गतेदेखि १६ गतेसम्म डिजिटल किताब जात्रा
हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १…
आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल
एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा क…
राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका
राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी द…