कीवर्डहरू -

समाचार

टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा 

नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले १५ रूपैयाँमा २०० एमबी र ६० रूपैयाँमा १ हजार एमबी डेटा उपलब्ध गराउने छ ।

यो अलटाइम रहेको डेटा छ ।  यो अफर असोज ४ गतेसम्म लागु हुनेछ । २०० एमबीको भ्यालिडिटी १ दिन रहेको छ भने १ हजार एमबीको भ्यालिडिटी ३ दिन रहेको छ ।

यो अफर लिनका लागि *१४१५#*१*९# डायल गर्नुपर्नेछ वा टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि लिन सकिने टेलिकमले जनाएको छ ।

समाचार

तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्‍यो २ थान कम्प्युटर

हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान क…

‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार साँझ ‘के एआईले जागिर खान्छ ?’ विषयमा वेबिनार आयोजना हुने भएको छ । ड्यानस…

ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्‍यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्…

सेञ्चुरी पे एपबाट अब आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्…

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने 

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसा…

ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो क्युआर कोड सेवा काठमाडौंको ब्रिटिश कलेजमा विस्ता…

अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१

माईक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा सार्वजनिक हुने भएको छ । यसलाई कम्पनीले उपभोक्ता …

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

अब अनलाइनबाटै देशभरका बायोमेडिकल उपकरण बारे तथ्यांक पाइने भएको छ । बायोमेडिकल …

आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति अख्तियार गरिने

नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ…

बैंक अफ काठमाण्डूका मोबाइल बैकिङ प्रयोगकर्तालाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि बीच बैंकको डेबिट क…

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास…

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुला…

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ । अपडेटका कारणले युनिकोडले टेक्सट स्ट्…

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने भएको छ । प्रयोगकर्ताहरुले वेब सर्चमा एपको…

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी

नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए…