कीवर्डहरू -

समाचार

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल सजाय दिएको छ । त्यो पैसामा उत्तर कोरियको ह्याकिङ समूहले बैंकबाट चोरेको रकम पनि रहेको छ ।

अमेरिकी क्यानेडियन नागरिक घालेभ अलाउमारीले उनी माथि लगाएको आरोप स्वीकारेका छन् । उनले पैसाको सम्पत्ति शुद्धिकरण धेरै चोटि गरेका थिए र पहिलो पटकमा उनले क्यानेडको एक विश्वविद्यालयलाई ईमेल पठाएर झुक्कयाएका थिए ।

त्यो ईमेल निर्माण कम्पनीबाट भएजस्तो देखिएको थियो र ९.४ मिलियन डलरको माग राखेको थियो । त्यसपछि पनि उनले अरु वित्तिय संस्थाहरुबाट पैसा लिइरहे । उनले टेक्ससमा आफ्नो मान्छेहरुलाई धनी बैंकर बनाएर पठाउथे र जानकारी लिन लगाउने गर्दथे जसलाई प्रयोग गरेर अकाउन्टहरुबाट हजारौँ डलर चोर्ने गर्दथे ।

त्यसपछि उनले साइबर आक्रमणकर्ता र ठग्ने मान्छेहरुबाट पनि पैसा चोर्न थाले जसमा एउटा उत्तर कोरियको ह्याकिङ समूहको रहेको थियो ।

उनले भारत, पाकिस्तान, अमेरिकाको कम्पनी र बेलायतमा गरिएको आक्रमणकारीहरुबाट पनि पैसा चोरेको पाइएको छ । ११ वर्ष जेल सजायसँगै उनलाई ३० मिलियन डलर पनि जरिवाताको रुपमा तिर्न निर्देशन दिइएको छ ।

समाचार

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…

प्रविधिमैत्री बन्दै निजामती सेवा

एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गा…

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ …

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासा…

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मे…

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्…

५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता

नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेक…

नोकिया फोन केयर सेन्टर सञ्चालनमा, वानस्टप टेक्निकल सपोर्ट प्रदान गरिने

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरो…

विदेश जानेलाई मात्र सवारी लाइसेन्स उपलब्ध

यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्…