कीवर्डहरू -

समाचार

आईओएसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री सार्ने ह्वाट्सएपको टूल सामसङ डिभाइसमा सार्वजनिक

ह्वाट्सएपको आईओएस देखि एन्ड्रोईडमा च्याट हिस्ट्री सार्ने टूल सामसङ डिभाइसमा पनि सार्वजनिक भएको छ । यो फिचरको बारेमा सुरुमा सामसङ्को हालै भएको अनप्याकड कार्यक्रममा भनिएको थियो ।

यो फिचरले च्याट हिस्ट्री सँगसँगै, भ्वाइस मेमो, फोटो तथा भिडियोलाई आईओएस र एन्ड्रोईड बिचमा सेयर गर्न दिन्छ । यो फिचर एन्ड्रोईड १० र त्यो भन्दा माथिको ओएस चलिरहेको सामसङ डिभाइसका लागि उपलब्ध रहेको छ । ह्वाट्सएपका अनुसार यो अरु एन्ड्रोईड डिभाइसमा पनि चाँडैनै उपलब्ध हुनेछ ।

यसका लागि दुई ओटा फोन कनेक्ट गर्न लाइटनिङ देखि यूएसबी–सी केबल चाहिने गर्दछ । दुवै डिभाइसमा एउटै फोन नम्बर प्रयोग भएको हुनुपर्छ । तपाईको सामसङ फोन कि त नयाँ हुनुपर्छ वा हालैमा फ्याक्ट्री रिसेट गरिएको हुनुपर्छ । यो प्रक्रिया सुरक्षित र भरपर्दाे रहेको ह्वाट्सएपको दावी छ ।

समाचार

कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (…

‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै

टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा…

कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्प्युटर एशोसिएन नेपाल महांसंघले ‘कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिक…

आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओल…

सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली

चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा ज…

उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्‍यो बाइकमा कार्गो ढुवानी सेवा  

डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्र…

मेरो कारोबार एपमा थपिए नयाँ फिचर

मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान…

सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको…

नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…

सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड

सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरे…

 भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने 

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रव…

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने

दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ …

क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने 

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …