कीवर्डहरू -

समाचार

विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता

माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डोज ११ का लागि चाहिने आवश्यकताहरु पुरा नभएका पिसीहरुलाई माईक्रोसफ्टले विन्डोज इन्साईडर प्रोग्रामबाट निकालिदिएको हो ।

विन्डोज ११ सार्वजनिक भएसँगै माईक्रोसफ्टले प्रयोगकर्ताहरुका लागि आवश्यकताको नयाँ सेटनै तयार गरेको छ । तर धेरैले ती आवश्यक कुराहरुलाई पुरा नगरिकनै पनि विन्डोज ११ इन्स्टल गर्न सकेका थिए ।

तर अब निओविनका अनुसार माईक्रोसफ्टले त्यस्ता प्रयोगकर्ताहरुलाई हटाईरहेको छ । हार्डवेयर विन्डोज ११ सँग नमिल्ने प्रयोगकर्ताहरुलाई हटाइएको छ । हार्डवेयर नमिल्नेले ओएस सिस्टम ईमेज फाइलबाट इन्स्टल गर्नुपर्छ ।

समाचार

गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्न…

अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली ब…

सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हर…

अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११  

अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा वि…

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने

चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढि भिडियो गेम खेल्न नमिल्न…

डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजी बीच हुन…

आई पे रेमिटको टिकटक च्यालेन्ज, भिडियो बनाएर २० हजार जित्न सकिने

रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको…

राष्ट्र बैंकले भित्र्यायो पुरानो नोटलाई जलाएर ब्रिकेट बनाउने प्रविधि

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटल…

अब अटोमेटिक मसिनले धुनेछ तपाईंको मोटरसाइकल (भिडिओ)

विदेशमा मसिनबाट गाडी धुने चलन सामान्य भइसक्दा पनि नेपालमा भने सुरु हुनसकेको छैन…

आइफोन १३ को स्याटेलाइट कम्युनिकेसन फिचर आपतकालीन कल र म्यासेजका लागि मात्रै उपलब्ध हुने

एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ को उपग्रह सञ्चार फिचर आपतकालीन कल र मेसेजका ल…

ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक …

आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने  भएको छ । गत असार ८…

वीर अस्पतालमा टोकन प्रणाली लागु, टिकट लिन लामो लाइन लाग्‍नुपर्ने बाध्यताको अन्त्य

वीर अस्पतालमा पुनः टोकन प्रणाली लागु भएको छ । करिब २ वर्षअघि बन्द भएको टोकन प्रणाल…

एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने

एप्पलले अब आईफोन १२ को ब्रिगिएको एयर पिस निःशुल्क मर्मत गरिदिने भएको छ । नाइन टू …

एप्पलको नयाँ मोबाइलमा आउँदै छ स्याटेलाइट कम्युनिकेसनको सुविधा

एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ मा उपग्रह सञ्चार फिचर हुने भएको छ । विश्लेषक म…