समाचार
डिशहोम फाइबर नेटको सेवा अब जनकपुरमा
डिशहोम फाइबरनेटको सेवा जनकपुरमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने उदेश्यले सन् २०२० मा डिशहोम फाइबर नेटको सेवा शुरू भएको थियो ।
फाइबरनेट जडान गर्दा डिशहोम टिभीको निःशुल्क सदस्यता, छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, धरान र विराटनगरमा डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।
अब छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागेको डिशहोमले जनाएको छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
समाचार
एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने
एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार…
मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग
गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्च…
अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर
ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको…
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ…
विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’
युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धे…
इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले
इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछ…
४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै
नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्या…
बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ
हब्बलले बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ रहेको पत्ता लगाएको छ । बृहस्प…
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ …
संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज
प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…
नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने
मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकला…
मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाध…
नबिल बैंकमा कर्जाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।…
प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने
प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्…