कीवर्डहरू -

समाचार

गूगल क्यालेन्डरमा नयाँ फिचर : अफिस र घरबाट गर्ने मिटिङ व्यवस्थापन सजिलो

गूगल क्यालेन्डरमा नयाँ फिचर उपलब्ध हुने भएको छ । जुन फिचरले अफिस बैठकहरु व्यवस्थापन गर्नलाई कहाँबाट काम गर्ने हो भनेर रेकर्ड गर्न दिनेछ ।

गूगल वर्कस्पेस प्रयोगकर्तालाई उपलब्ध हुने यो सुविधा हप्ताको कुन दिन घरबाटै काम गर्छन् की अफिसबाट भनेर रेकर्ड गरेर राख्न सकिने छ ।

अहिलेको महामारीको समयमा धेरै जनाले हप्ताको केही दिन मात्रै अफिसमा गएर काम गर्नुपरेको हुँदा आफ्नो कामलाई व्यवस्थापन गर्नलाई यो फिचर ल्याइएको हो ।

यो फिचर गूगल वर्कस्पेशका प्रयोगकर्ताका लागि अगस्ट ३० देखि रोलआउट हुन सुरु हुनेछ र यसलाई क्यालेण्डर सेटिङ्ग मेन्यूबाट पहुँच पाउन सकिनेछ ।

यो 'वर्किङ आवर अप्सन' र 'विक्ली क्यालेण्डर भ्यू' अप्सनको छेउमा हुनेछ । यसमा प्रयोगकर्ताले 'अफिस', 'होम', 'अनस्पेसिफाईड' र 'समवेयर एल्स'बाट छान्न सक्नेछन् । अहिले धेरै संस्थाले हाईब्रिड वर्कस्पेसको प्रणाली प्रयोग गरिरहेको हुँदा यो फिचर प्रभावकारी हुने कम्पनीको धारणा रहेको छ ।

समाचार

ग्यापुको रक्षा बन्धन अफर, विश्वभर उपहार पठाउन सकिने 

रक्षा बन्धनको अवसरमा विश्वभर रहेका दिदीबहिनी तथा दाजुभाईहरूको लागि ग्यापुले विशेष…

सनराइज बैंकको नारी विशेष योजना, निःशुल्क डिम्याट, मेरो सेयर र मोबाइल बैंकिङ सुविधा

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत…

ओप्पोले सार्वजनिक गर्‍यो नवप्रवर्तनात्मक ईमेजिंग प्रविधि

ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्ट आयोजना गरेको छ । अनलाइन ईभेन्…

आइसिटी अवार्डको कुन विधामा कसले दिने आवेदन ? 

छैठौं संस्करणको आइसिटी अवार्डको नोमिनेसन खुल्ला भइसकेको छ । लिभिङ विथ आइसिटीको आ…

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस कार्ड

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले प्रवि…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु १ अर्ब ३८ करोड १८ लाख

महालेखा परीक्षकको कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब …

सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा आइटीमा आधारित बनाउन निर्देशन

महालेखा परीक्षकको कार्यालयले सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा…

सबै नागरिकलाई छिटो राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र छिटोभन्दा छिटो वितरण गर्नुपर्ने बताए…

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

नेपालमा महिलाभन्दा पुरूषले सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको एक तथ्यां…

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको एक तथ्यांकले देखाएको छ …

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपा…

मान्छे जस्तै देखिने एआई रोबोट निर्माण गर्दै टेस्ला

टेस्लाले मान्छे जस्तै देखिने एआईबाट सञ्चालित रोबोटको निर्माणमा काम गरिरहेको छ । यस…

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने, यस्तो छ सजिलो तरिका

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने 

ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चाल…

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त भएका छन् । १ करोड भन्दा धेरै …