समाचार
जापानले तोड्यो इन्टरनेट स्पीड रेकर्ड, ३१९ टेरा बाइट पर सेकेण्डमा डेटा ट्रान्सफर
जापानले ३१९ टेरा बाइट पर सेकेण्डको डेटा ट्रान्सफर गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेको छ । मदरबोर्डका अनुसार जापानको सूचना र सञ्चारको राष्ट्रिय संस्थानका वैज्ञानिकहरुले ३१९ टेरा बाइट पर सेकेण्डको दरमा डेटा सफ्फल गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेका छन् ।
यो पहिले ब्रिटिश र जापानी अन्वेषकहरुले गरेको अनुसन्धान भन्दा दुई गुणा बढि स्पीड हो । उनीहरुले सन् २०२० अगस्तमा १७९ टेरा बाइट पर सेकेण्डको दरमा डेटा ट्रान्सफर गरेका थिए ।
पहिले एउटा मात्रै फाइबर अप्टिक लाइन रहेको थियो तर यसपालि चार ओटा फाइबर अप्टिक लाइन प्रयोग गरिएको थियो । यो प्रणाली महङ्गो भने हुने गर्दछ । यसले ६ जीलाई अझै वास्तविक बनाउन सक्ने वैज्ञानिकको मान्यता छ ।
समाचार
‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध
वैदेशिक रोजगारीका विविध पाटोलाई समेटेर तयार गरिएको 'वैदेशिक रोजगार' मोबाइल एप…
फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना
इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका…
युवा वैज्ञानिक अवार्डको लागि निश्चल बानियाँ मनोनित
बाग्मती युनेकस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनित भ…
विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने
काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पु…
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमै…
डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा
बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्य…
सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा
नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्…
५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज…
नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने
नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै …
म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका
फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…
पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने
पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…
महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई
वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । ब…
एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा य…
आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सि…