समाचार
मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै
हाम्रो ग्यालेक्सीमा एउटा ताराको टुक्रा २० लाख माइल प्रति घण्टाको गतिमा बाहिर उडिरहेको पाइएको छ । वैज्ञानिकहरुका अनुसार यो अहिले सम्मकै सबैभन्दा गतिशील तारा हो ।
यसले कसमोसका बारेमा मूल्यवान जानकारी पत्ता लगाउन मद्दत पुर्याउने वैज्ञानिकहरुको मान्यता रहेको छ । यो सुपरनोभा ताराको टुक्राको अध्ययन बोस्टन विश्वविद्यालयका अन्वेषकहरुले गरेका हुन् र यो ताराको नाम एलपी ४०–३६५ रहेको छ ।
यो मिल्की वे ग्यालेक्सी हुँदै बाहिर गइरहेको पाइएको छ । यो सुपरनोभा ताराको टुक्रा एकदमै विस्तारै घुमिरहेको पनि अन्वेषकहरुले पत्ता लगाएका छन् ।
सुपरनोभा एकदमै चाँडै घुम्ने गर्दछ तर यसले एकपटक पुरै घुम्नका लागि ८.९ घण्टा लिने गरेको पाइएको छ । यसको प्रकाशको क्षमता पनि निरन्तर परिवर्तन भईरहेको पाइएको थियो तर त्यो घुमिरहेको कारणले भएको वैज्ञानिकहरुको मान्यता रहेको छ ।
एलपी ४०–३६५ डवार्फ ताराको भाग हो भने अन्वेषकहरुको ठहर रहेको छ । यो ताराको धेरै जसो भाग धातुले बनेको पनि फेला परेको छ ।
समाचार
एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने
एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने…
आगामी ३ बर्षमा ह्वावेले स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने
ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप स…
गूगलले पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने
गूगलले आफ्नो आगामी फोन पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने भएको छ । हाल
भाइबर, स्काइप जस्ता एपबाट मोबाइल तथा ल्याण्डलाइनमा फोन गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी
नेपाल दूरसञ्चार प्राधिकणरले भाइबर, स्काइप जस्ता एपको फिचर प्रयोग गरी नेपालका मोबाइ…
इसेवाबाट हवाइजहाजको टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रु…
एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा
एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ । सबै उमेरक…
एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा
एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ । सबै उमेरक…
टिकटक जस्तै सुविधा भएको नेपाली एप ‘टिकदिप’
डीपीपी इन्डष्ट्री प्रालिले नेपालमा टिकटक जस्तै एप महामारीको समयमा एशिया प्रशान्त क्षेत्रमा डिजिटल अर्थव्यवस्था विस्तार गर्नुपर्ने बताएका …
वैज्ञानिकले पहिलो पटक फेला पारे ब्ल्याक होल पछाडि प्रकाश
वैज्ञानिकले ब्ल्याक होलको पछाडि पहिलो पटक प्रकाश फेला पारेका छन् । यसमा वैज्ञानिकहर…
गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना
आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्…
विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे …
सरकारले एक वर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने
सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्र…
सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने
सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने …
प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका
प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसार…