कीवर्डहरू -

समाचार

कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका

कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

साथै अभियानको अन्त्यमा कुमारी स्मार्ट प्रयोगकर्ता मध्ये १ जनाले १० हजार नगद प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एप चलाएको हुनुपर्नेछ ।

अभियान अवधिमा एममार्फत खातको विवरण हेर्ने, टपअप गर्ने, बिल भुक्तानी गर्ने, क्यूआर भुक्तानी  र बैंक ट्रान्सफर गर्नुपर्ने बैंकले जनाएको छ ।

डिजिटल प्रणालीमार्फत बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्न यस्तो अभियान संचालन गरिएको बैंकले जनाएको छ ।

समाचार

नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै

नासाले पठाएको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्…

ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम

ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले …

एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्‍याउन सफल …

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क 

अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा विभिन्न नि:शुल्क सुविधाहरु पाइने भएका छन् । …

कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’

हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ ब…

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट…

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताक…

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । ५ लाख ४० हजार जनाले मा…

महालक्ष्मी विकास बैंकले इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा दिने

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएक…

क्यूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि अब लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्…

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्…

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ …

गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले पदबहाली गरेका छन् । न…

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण

सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर …

ओप्पोले सार्वजनिक गर्‍यो अन्डर डिस्प्ले क्यामेरा प्रविधि, फुल स्क्रिनको अनुभव पाइने

ओपोले स्मार्टफोनका लागि नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्…