कीवर्डहरू -

समाचार

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई स्टोर सार्वजनिक गरेको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन भएको बताए ।

‘देशमा हाम्रो ५ औँ एमआई स्टोरसंग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्नेछौं । हाम्रो एमआई प्रशंसकहरुको लागी सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ,’ उनले भने, ‘नेपालमा हाम्रा एमआई प्रशंसकहरु एमआई स्टोरमा भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने सक्नेछन् ।’

यो मोडलले साओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागि इमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने कम्पनीले बताएको छ ।

आफ्नो प्रकारको पहिलो रहेको नयाँ एमआई स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपायसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीको भनाइ छ ।

समाचार

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको …

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अन…

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई…

स्पेसएक्सले ढुवानी गर्‍यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल

स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका …

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने

गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोर रेटिङ राख्ने भएको छ । एन्ड्रोइड वा आई…

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने भोजको सेवा अब बुटवलमा उपलब्ध

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपा…

बालबालिकाहरूका लागि मोबाइल एप ‘नेपाली वणर्माला २’ सार्वजनिक

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका बेला फ्युचर एजु…

महालेखाले भन्योः नास्टले अनुसन्धान कार्यमा कम खर्च गर्दा अपेक्षित प्रगति हुन सकेन

महालेखापरीक्षकको कार्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्र…

गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी

गूगलले क्रोममा सात ओटा उच्च जोखिम भएको सुरक्षा खतराहरु भेटाएको छ । गूगल क्रोमको क…

सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पको पूर्व सूचना दिने प्रणा…

राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण 

गत दुई वर्षमा राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड ७४ लाख खर्च भएको छ । महालेख…

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको …

प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन 

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना परियोजना सम्पन्न गर्न दिने अग्रिम भुक्तानी कानुनविपरित बढी दिएको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने २ जना पक्राउ

मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी…

विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिताका विजेता घोषणा, विज्ञान दिवसको दिन पुरस्कार दिइने

विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भए…