कीवर्डहरू -

समाचार

देशभरका सबै मालपोत कार्यालय अब अनलाइन प्रणालीमा 

बुधबारदेखि नेपालका सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएका छन् । असार २३ गतेदेखि देशभरका १२६ वटा मालपोत कार्यालय अनलाइन प्रणालीमा गएका हुन् ।

यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ्ग, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटांग बजार स्थित ८ मालपोत कार्यालयहरुमा बुधबार भर्चुअल माध्यमबाट भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू गरेसँगै सबै मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएका हुन् ।

गत बर्ष सम्म १०८ मालपोत कार्यालयहरुमा यो प्रणाली संचालनमा आएको थियो । भने बाँकी रहेका १८ कार्यालयमा पनि यो सेवा विस्तार गरिएको हो ।

२०७२ साल साउन २५ गते पहिलो पटक मालपोत कार्यालय कलंकीबाट अनलाइन सेवा शुरू गरिएको थियो । सबै मालपोत कार्यालय प्रविधिमा गएसँगै अब जग्गा प्रशासनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए ।

समाचार

जुम जस्तै चिनिया नयाँ एप ‘झुमु’ सार्वजनिक

नयाँ भिडियो कन्फेरेन्सीङ एप झुमु सार्वजनिक भएको छ । एप्पलको एप सटोरमा चीनको झुम भ…

यस्ता छन् एनसेल एप चलाउँदा निःशुल्क पाइने थप सुविधाहरु

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रयोगकर्ताको सहजताका लागि मोबाइल…

आईटी नियम नमानेपछि ट्विटरले भारतमा गुमायो कानूनी संरक्षण

ट्विटरले भारतीय सरकारको निर्णयसँगै भारतमा कानूनी संरक्षण गुमाएको छ । ट्विटरले भार…

५० बढी देशबाट अब इसेवामा सजिलै रकम पठाउन सकिने

पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र यु…

ग्यापु मार्केटप्लेसको लकडाउन ह्याङ्गओभर सेल, ४० प्रतिशतसम्म छुट 

लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै 'लकड…

अनलाइन सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपाल…

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । कर तिर्न तथा नवीक…

नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अ…

कासेयामाथि र्‍यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर

अमेरिकी कम्पनी कासेयामाथि र्‍यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गर…

अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण

अन्वेषकहरुले माइक्रोस्कोपलाई रेट्रोफिट गरेर वास्तविक समयमै कोषहरुको थ्रीडी इमेज लिन…

स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट

ई-कमर्स कम्पनी स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राह…

नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने 

हङकङले गोपनीयता नीति परिवर्तन गर्ने भनेपछि फेसबुक, गूगल र ट्वीटरले त्यहाँ आफ्नो से…

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका …

म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ

काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने २…

गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप

गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । …