समाचार
सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने
दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यानलबाट आउने भएको छ ।
यसअघि ओएसआर डिजिटलबाट आउने हाँस्य टेलिफिल्म बिहिबार अर्थात आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने भएको हो ।
अबदेखि सक्किगोनी हरेक बिहीबार बेलुका ९ बजेदेखि आफ्नै युट्युब च्यानलमा आउनेछ भने हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजेदेखि प्रसारण हुनेछ ।
ओएसआर डिजिटलसँग सम्झौता सकिएपछि सक्किगोनी अब आफ्नै च्यानलबाट आउने जनाइएको छ । सक्किगोनी शुरू देखि नै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।
समाचार
अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी
अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्या…
मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू
बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन…
भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ?
भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकार…
सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क
सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गर…
एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?
आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्…
ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक
नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भए…
पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्यो आईफोन र म्याकमा नयाँ अपडेट
एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ स…
अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने
माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत …
डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध
गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तन…
अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२
एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा…
ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक…
बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भ…
पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका
राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र स…
पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत
पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गा नमुनाले मङ्गल ग्रहमा लामो समयदेखि पानी रहेक…
गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान
गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्र…