कीवर्डहरू -

समाचार

उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड

नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएकी थिइन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ्ग मार्फत बैंकले उद्यमशीलताका विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा सीएनआई–डब्लुएलएफका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङ्गलाई सबै महिलाहरूमा पुर्याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताए । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो ।

समाचार

इसेवा मनि ट्रान्सफरको चाड पर्व उपहार योजना, उपहारमा स्मार्ट टीभी देखि स्कुटीसम्म

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘…

ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने

वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ…

आईओएस १५  सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल

गूगलले आईओएस १५ मा फोकस मोड र आईप्याड विजेटको फिचर प्रदान गर्ने भएको छ । आईओएस १…

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्…

प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट

एप्पलले प्राईभेसी नीति नमान्ने ५९ प्रतिशत बालबालिकाका एपहरु एप्पल स्टोरबाट हटाएको छ…

राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी  

अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मान…

आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ…

एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण 

अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले …

आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल

आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि…

एनसीएचएल आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनस…

जनगणनामा प्रविधिको प्रयोग

केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहम…

स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै

स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुने एलन मस्क…

६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध

अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजा…

इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या

इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या …

सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’

कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालको नयाँ कार्य…