समाचार
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ । दलेदाईले एन्ड्रोइड र आईओएसका लागि मोबाइल एप सार्वजनिक गरेको हो ।
दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।
दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि रहेको छ । यसमा घर बनाउन प्रयोग हुने फर्निचर, पेन्ट, हार्डवेयर, मार्बल, एलुमिनियम, इन्टरियर डिजाइन, टायल, ग्रिल, मेटल, कन्स्ट्रक्सन कन्ट्रयाक्टर पसलहरुको बारेमा पनि जानकारी पाइनेछ ।
त्यसैगरी दलेदाईमा बैंकहरुले प्रदान गर्दै आएको घर कर्जाहरुको समेत जानकारी पाइने कम्पनीले जनाएको छ । साथै यसमा इएमआई क्यालकुलेटरको व्यवस्था समेत रहेको छ ।
समाचार
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अफर, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर
विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचा…
२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल
डिजी स्कुल ग्लोबलले प्रमुख रुपमा २१ औं शताब्दीको आवश्यक्तालाई मध्यनजर गर्दै तार्किक सो…
दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)
अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँ…
रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य
नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेम…
नेपाल पेमेन्ट सोलुसन्ससँग प्रभु मनी ट्रान्सफर आवद्ध
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिले केहि दिन अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्…
दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस
एनआईसी एशिया बैंकले दसैँको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा ख…
माछापुच्छ्रे बैंकको अफर, २१ प्रतिशत क्यासब्याकका साथमा उपहार
माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्…
दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका
दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफ…
सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने
क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाड…
डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया
कम्प्युटर एशोसिएन नेपाल महांसंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ …
घरमै बसेर बससेवा बाट यसरी बुकिङ गर्नुहोस् बसको टिकट
दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्…
प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने
यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभा…
चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने
चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्य…