कीवर्डहरू -

समाचार

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

अब अनलाइनबाटै देशभरका बायोमेडिकल उपकरण बारे तथ्यांक पाइने भएको छ । बायोमेडिकल उपकरणको एकै ठाउँमा जानकारी दिने र विग्रेको उपकरणलाई तत्कालै मर्मत् गर्ने उद्देश्यले डिजिटल पोर्टल मिसन अक्सिजन टिम (एमओटी) सञ्चालनमा आएको छ ।

रोबोटिक्स एशोसिएसन नेपाल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल र बायोमेडिकल इन्जिनियरिङ नेपालको सहकार्यमा एमओटी सञ्चालनमा ल्याइएको छ । यसमा नेपाल बायोमेडिकल एशोसिएसनले पनि सहयोग गरेको छ ।

एमओटीले डकुमेन्टेसन, ट्याकिङ, सेवा तथा मर्मतको सुविधा समेत प्रदान गर्नेछ । बायोमेडिकल उपकरणको डेटाबेस बनाउन, ट्याक र रियल टाइम मोनिटर, इन्स्टल, अपरेट र मेन्टेन गर्ने लगायतका उद्देश्यसहित एमओटी स्थापना भएको हो ।

एमओटीमा बोयोमेडिकल, रोबोटिक्स, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरसहित १९५ इन्जिनियर आवद्ध भएका छन् । एमओटीमा अहिलेसम्म देशभरबाट २५० बढी सदस्य जोडिसकेका छन् ।

अहिलेसम्म टिमले ४३३ बढी अक्सिजन कन्सन्ट्रेटर परीक्षण र ३०० बढी अस्पतालको म्यापिङ गरिसकेको छ । साथै एमओटीको वेबसाइटबाट बायोमेडिकल उपकरण, मर्मत गर्न, इन्स्टल गर्न, सञ्चालन गर्न, म्यापिङ गर्न अनुरोध गर्न सकिने छ ।

समाचार

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुला…

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ । अपडेटका कारणले युनिकोडले टेक्सट स्ट्…

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने भएको छ । प्रयोगकर्ताहरुले वेब सर्चमा एपको…

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी

नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए…

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यान…

चिठ्ठा परेको छ भन्दै ह्वाट्सएप, भाइबर तथा इमोबाट ठगी, सतर्कता अपनाउन साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट चिठ्ठ…

हिमालय एयरलाइन्सको जहाजमा राखियो हर्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनज…

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न नपाइने नेपाल डिजिटल पेमेन्ट्स कम्पन…

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी 

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्या…

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन…

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ? 

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकार…

सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गर…

एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?

आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै  छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्…

ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भए…

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ स…