समाचार
सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट
दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सस्तोडिलाबाट सामान खरिद गर्दा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले २५ प्रतिशतसम्म छुट पाउने छन् ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा २ हजार ५०० सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने पनि बैंकले जनाएको छ । असोज १० गतेदेखि १५ गतेसम्म यो छुट पाइने छ ।
समाचार
राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय
मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…
असोज १० गतेदेखि १६ गतेसम्म डिजिटल किताब जात्रा
हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १…
आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल
एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा क…
राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका
राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी द…
उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड
नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल…
ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट
ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिस…
अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै
विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिट…
चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल
चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको …
इसेवा मनि ट्रान्सफरको चाड पर्व उपहार योजना, उपहारमा स्मार्ट टीभी देखि स्कुटीसम्म
इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘…
ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने
वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ…
आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल
गूगलले आईओएस १५ मा फोकस मोड र आईप्याड विजेटको फिचर प्रदान गर्ने भएको छ । आईओएस १…
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्…
प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट
एप्पलले प्राईभेसी नीति नमान्ने ५९ प्रतिशत बालबालिकाका एपहरु एप्पल स्टोरबाट हटाएको छ…
राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी
अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मान…
आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै
आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ…