कीवर्डहरू -

समाचार

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको छ ।

डिशहोमका बिक्री प्रबन्धक मनोज शर्माले नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।

अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी डुअल ब्यान्ड राउटरको साथमा लिन सकिन्छ ।

समाचार

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…

हुन्डाई हाइवेमा निःशुल्क चेकअप क्याम्प

नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्ड…

एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हालै चाडपर्वको …

एनएमबिका ग्राहकले अब इभो स्टोर र ओलिजमा १,५०० रुपैयाँ क्यासब्याक पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…

दसैँमा एभरेष्ट बैंकको स्मार्ट भिडियो

नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक…

फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा

फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकक…

नबिल बैंकले ल्यायो “नयाँ लुगा”नामको सन्देश मूलक दशैँ भिडियो 

नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि“नयाँ…

एन आई सी एशिया बैंकको डिजिटल दशैं योजनाः सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यासब्याक

एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डि…

साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले प्राप्त गरे टिभिएस बाइक

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र स…

सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउन विद्युत् प्राधिकरण तयार

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी खपत हुने साँझ र बिहानको समयमा उद्योग नचलाउन…

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्…

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा ‘मुक्तिनाथ रेमिट’को भुक्तानी अब आईसीएफसी फाइना…

इसेवा र एमबैंकबीच सम्झौता, एमबैंक संग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने 

डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढ…

आईएमएस ग्रुपले गर्याे नेपाली बजारमा वायरलेस हेडफोन, पावरबैंक तथा ह्युमिडिफायर सार्वजनिक

आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्ज…

कोरोनामा अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’

कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट वञ्चित हुन पुगेका बालबालि…