समाचार
सामसुङ विन्टर स्किममा १५ जना ग्राहकले पाए ५ ग्राम सुनको सिक्का
सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको सिक्का प्राप्त गरेका छन् । कम्पनीले बुधबार गरेको प्रथम लक्की ड्र मार्फत १५ ग्राहको सिरियल नम्बर छनोट भएको हो । योसँगै लक्की ड्रमा समेटिने १५ ग्राहकले जनही ५ तोलाको सुन प्राप्त गरेका छन् ।
सामसुङ मोबाइलले ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र आज बुधबार भएको हो । जुन लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।
विजेताहरूको सिरियल नम्बर आजै सामसुङ्गको फेसबुक पेजमा प्रकाशित गरिएको र उक्त नम्बरहरूलाई ७ दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न कम्पनीले अनुरोध गरेको छ ।
समाचार
वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११…
दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर
नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्य…
ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म
स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म …
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत पहिलो दुई विजेताको घोषणा, जित्नेले पाए स्पेन घुम्ने अवसर
डिशहोमले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कन…
चिप अभावले गर्दा आईप्याड उत्पादनलाई कटौती गर्न एप्पल बाध्य
विश्वमा अहिले चिप अभावले गर्दा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै गईरहेको छ …
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सफ्टवेरिकाले ल्यायो ‘नेपाल आईओटी च्यालेन्ज’
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा र…
एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन
टेस्लाको शेयर बेच्ने एलन मस्कको निर्णयमा ट्विटर प्रयोगकर्ताहरुले समर्थन जनाएका छन् । ट…
एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त
एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार नि…
टेलिकमको २० जीबी डेटा मात्रै २९४ रुपैयाँमा
पाल टेलिकमले आफ्नो फेस्टिभ अफर आउँदो बुधबार अर्थात कात्तिक २४ गतेसम्म सम्म सञ्चालन ग…
एससीटीको स्मार्ट क्यूआर प्रयोग गर्दा २० प्रतिशत क्यासब्याक पाइने
अनलाइन भुक्तानीमा एससीटीको स्मार्ट क्यूआर कोड स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुप…
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …
स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक
तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म …