कीवर्डहरू -

समाचार

बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ । कोएन डेस्क र बिबिसी न्यूजको रिपोर्ट अनुसार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले गल्फ अफ फोनसका नजिकैको ठाउँलाई ‘बिटकोइन सिटी’ बनाउने योजना रहेको बताएका छन् ।

त्यो शहरमा क्रिप्टो माइनिङ गर्नका लागि जिओथर्मल पावर प्लान्ट पनि बनाइने छ । शहरमा क्यापिटल गेन, पेरोल वा सम्पत्ति कर दिनुपर्दैन्, मात्रै मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ ।

देशले आफ्नो जनतालाई क्रिप्टोकरेन्सी प्रयोग गर्नदिन क्रिप्टो वालेट पनि सार्वजनिक गरेको छ । जसले नागरिकलाई क्रिप्टोकरेन्सी प्रयोग गर्न अनुमति दिन्छ ।

गत जुनमा एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी रुपमै स्वीकारेको थियो । यसरी स्वीकार गर्ने एल साल्भाडोर विश्वको पहिलो देश समेत हो ।

एल साल्भाडोरको सरकारले पुरै शहरलाई सिक्काको आकार दिने पनि तयारी गरेको छ । यो प्रोजेक्टका लागि ब्लकस्ट्रीमसँग सकार्य गरेर एक बिलियन डलरको कोष पनि खडा गरिने छ, जसको आदि रकम ऊर्जा र माईनिङ पूर्वाधार विकास गर्न प्रयोग गरिनेछ भने बाँकीको कोष डिजिटल करेन्सी खरिदका लागि प्रयोग गरिने जनाइएको छ । एल साल्भाडोरले पाँच वर्षपछि क्रिप्टो होल्डिङहरु पनि विक्री गर्न थाल्नेछ ।

समाचार

मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन म…

ज्योति विकास बैंकले सुरु गर्‍यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात …

नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात भू-उपग्रह राख्न ४ वटा अन्तर्राष्ट्रिय परामर्श…

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ ब…

मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुलाई लागि निःशुल्क दन्त शिविर

काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्यलाई ध्यान राख्दै मेट्रो अनलाइन …

मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर

नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःश…

वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड

वेद सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोल…

एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजि…

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिट कार्ड

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेक…

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…

६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…

​ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम

डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक…

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्…

बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट…

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९…