कीवर्डहरू -

समाचार

आइएमई पेका नयाँ प्रयोगकर्ताले सय रूपैयाँ लोड गर्दा सयनै बोनस पाउने

आइएमई पेले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरेर कुनै पनि माध्यमबाट आइएमई पे वालेटमा १ सय रूपैयाँ जम्मा गर्नु पर्नेछ ।

जसमा १ सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने आइएमईले जनाएको छ । यसका लागि केवाईसी फारम भने प्रमाणित हुनुपर्नेछ ।

यसरी ‘आइएमई पे’ मा मौज्दात हुन आउने रकम मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवं सरकारी दस्तुर, टिकट आदिको भुक्तानमा प्रयोग गर्न सकिने छ ।

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिन्छ । यो योजना अप्रिल २१ देखि मे २१ सम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ ।

समाचार

लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौंको लैन…

९ महिनामा ५ अर्ब बढीको ल्यापटप आयात

नेपालमा कोराना महामारी बढ्दै जाँदा मोबाइल तथा ल्यापटपको आयातमा वृद्धि भएको छ । क…

ह्वावेले सार्वजनिक गर्‍यो ओइएमका लागि इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्टको पूरा सेट 

ह्वावेले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ । जसमा…

अब एक घण्टामै अनलाइनबाट डिम्याट खाता खोल्न सकिने 

अब अनलाइनबाटै एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । एनआईस…

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक

योहो टेलिभिजन एचडीको युट्युब च्यानल ह्याक भएको छ । बुधबार बेलुकीदेखि टेलिभिजनको …

फाइभजीमा लगानी बढाउँदै रियलमी

रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले फाइभजीलाई लोकप्रिय बनाउन कम्पनी…

मनाङमा पनि विस्तार भयो क्यान महासंघ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको शाखा मनाङमा पनि विस्तार भएको छ । यो क्या…

इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेटका कर्मचारीलाई ज्यान मार्ने धम्की

इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएकोमा इ…

प्रोफेसनल प्रोफाइल परीक्षण गर्दै ट्विटर, कसले प्रयोग गर्न सकिन्छ ? 

विश्वको लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले नयाँ प्रोफाइलको टाइप परीक्षण गरिरहेको जानक…

बैंक तथा वित्तीय संस्था सम्बन्धि गुनासो अब अनलाइनबाटै दर्ता गर्न सकिने, यस्तो छ तरिका 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको गुनासो सुन्न नयाँ

मनिग्रामका ग्राहकले अब बैंक खाता वा इसेवामा रकम पठाउन सक्ने

मनिग्राम र इसेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार विश्वभर रहेका मनि…

वैकल्पिक विधिबाट पठनपाठन

बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक …

एन्ड्रोइड १२ मा ट्रयास बिन फिचर उपलब्ध हुने

एन्ड्रोइड १२ मा ट्रयास बिन सुविधा उपलब्ध हुने भएको छ ।  गूगलले एन्ड्रोइड १२ का लागि…

रक्तदान गर्ने व्यक्तिलाई पठाओको निःशुल्क राईड

जीवन बचाउन रक्तदान गर्ने व्यक्तिलाई निःशुल्क सवारी यात्रा गराउन पठाओ र हाम्रो लाइफ ब…

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । मौसमले…