समाचार
एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने
एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छन् ।
ग्यापुका अनुसार एनआइसी एसियाको कार्ड प्रयोग गरेर बिल तिर्दा ५०० सय रुपैयासम्म १५ प्रतिशत क्यासव्याक पाइने छ ।
यो अफर वैशाख २५ गतेसम्म रहेको छ ।
समाचार
टेलिग्रामले लञ्च गर्दै भिडियो कन्फेरेन्सिङ फिचर
टेलिग्रामले मेमा भिडियो कन्फेरेन्सिङ फिचर लञ्च गर्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई…
पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने
पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने भएको छ । सरकारले असार मसा…
आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयी, थाइल्याण्ड भ्रमणदेखि मोबाइल फोनसम्म पुरस्कार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहर…
देशभर १२ स्मार्ट सिटी बनाउने प्रक्रिया अगाडि बढ्यो, कहाँ कहाँ बन्दै छन् ?
सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको…
पहिलो त्रैमासिकमा ह्वावेद्वारा १५२.२ बिलियन युआन राजस्व संकलन
ह्वावेले सन् २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ ।…
नेपालकाे पहिलाे विद्युतीय यात्री माेटरसाइकलकाे बुकिङ खल्तीबाटै गर्न सकिने
नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिंग खल्ती डिजिटल वालेटबाट…
निषेधाज्ञामा ग्यापुले सुरु गर्यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी
लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्य…
भायानेटले ग्राहकलाई दियो यस्ता सुझाब, मोबाइल एप र डिजिटल भुक्तानी प्रयोग गर्न आग्रह
निषेधाज्ञाको बेला भौतिक उपस्थितिभन्दा आफ्नो मोबाइल एप र कम्पनीले उपलब्ध गराएका भुक्तानी प्रणालीको प्रयोग गर्न इन्टरनेट …
फेसबुकले ब्लक गर्याे ‘रिजाइन मोदि’ ह्यासट्याग, सो ह्यासट्यागमा १२ हजार पोस्ट रहेको
फेसबुकले ‘रिजाइन मोदि’ भन्ने ह्यासट्यागलाई अस्थायी रुपमा ब्लक गरिदिएको छ । फेसबुक …
निफका सबै फिल्म नेट टिभीमा देखाइने, कोरोना सम्बन्धी फिल्मलाई ५ सय डलर पुरस्कार
कोरोना संक्रमणको दोस्रो लहरले निशेधाज्ञा घोषणाभएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिस्पर्धी …
नील आर्मस्ट्रङसँगै चन्द्रमामा जाने अन्तरिक्षयात्री माइकल कोलिन्सको मृत्यु
पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको मृत्यु भएको छ । क्यान्सर रोगबाट पिडित …
दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको नौं बुँदे निर्देशन, अनलाइन सेवालाई प्राथमिकता दिन आग्रह
मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै निषेधाज्ञा जारी भएको अवस्थालाई ध्यानमा राख्दै अनलाइनबाट सेवा प्रदान ग…
निशेधाज्ञामा साथीमार्टले नि:शुल्क डेलिभरी गर्ने
अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालक…
ह्वावे डेभलपर कन्फेरेन्समा ६ इनोभेटिभ उत्पादन सार्वजनिक
ह्वावे डेभलपर कन्फेरेन्स (एचडिसि डट क्लाउड) २०२१ मा ह्वावेले छ वटा इनोभेटिभ उत्पादन…
निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने
निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने भएको छ । स्टक ब्रोकर्स एशोसि…