कीवर्डहरू -

समाचार

महसुल नतिरेको निहुमा निषेधाज्ञाभरी इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई प्राधिकरणको आग्रह 


नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पुर्ण सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

केही सेवा प्रदायकले समयमै महसुल नतिरेको भनेर लाइन काटेको गुनासो आएको भन्दै घरभित्रै सीमित भएका उपभोक्तालाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन र त्यो पनि हुन नसकेकेमा विषेधाज्ञाभरी लाइन नकाट्न सेवा प्रदायकलाई अनुरोध गरेको हो ।

इन्टरनेट सेवा अवरुद्ध हुदा आम उपभोक्तामा नकारात्मक असर पर्न जाने तर्फ सचेत भइ महशुल भुक्तानी गर्न असमर्थ ग्राहकहरुको सेवा नेपाल सरकारद्धारा जारी निषेधाज्ञा अवधिभर निरन्तर संचालन हुने व्यवस्था मिलाउन र निषेधाज्ञा हटेपछि पनि बिलम्ब शुल्क नलिइन भुक्तानीको व्यवस्था मिलाउन सम्पुर्ण सेवा प्रदायकमा प्राधिकरणले अनुरोध गरेको छ ।

अहिले ५२ जिल्लामा निषेधाज्ञा छ । यस परिस्थितिमा सम्पुर्ण उपभोक्ता घरभित्र थुनिदा इन्टरनेट खपत बढेको छ ।

उपभोक्ता घर भित्रै सिमित भएको हुदा दूरसञ्चार तथा इन्टरनेट जस्तो अत्यावश्यक सेवा सूचारु राख्नु पर्नेमा केही सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो आएको प्राधिकरणले जनाएको छ ।
सम्भवसम्म विद्युतीय माध्यमबाट महसुल भुक्तानी लिने व्यवस्थ ागर्न र सर्भिस सेन्टदरमार्फत सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुनेगरी महशुल भुक्तानी लिने व्यवस्था मिलाउन उसले आग्रह गरेको छ ।


समाचार

फेसबुकले जातीय समानता र न्यायका लागि स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिदिने

फेसबुकले यो महिना देखि न्युजफिडमा ह्यासट्याग स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिद…

आइसिटी पूर्वाधार डिजिटल नेपालका लागि अपरिहार्यः ह्वावे

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको असरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले …

यस्ता छन् नेपाल टेलिकमका सस्ता डाटा प्याक

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्…

प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्डु फ्रेसको होम डेलिभरी सेवा रोकियो 

प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्ड फ्रेसको सेवा अस्थायी रूपमा बन्द भएको छ । क…

५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं  

मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …

नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने

सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई पर…

धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गर्दै नापी विभाग

नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लग…

माइक्रोसफ्टका बिल गेट्स र मेलिन्डा गेट्सको २७ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन्…

अब ईसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने 

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् ।

निषेधाज्ञाको समयमा छापिएन स्मार्ट लाइसेन्स

गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यात…

जीन एडीट गर्न हार्वडका अन्वेषकहरुले बनाए नयाँ टूल

हार्वडका अन्वेषकहरुले नयाँ जीन एडीट गर्न मिल्ने टूल बनाएका छन् । यसले वैज्ञानिकहरुल…

ठेगाना पत्ता लगाउन सहज हुने एप ‘कहाँ’

ठेगाना थाहा पाउन ‘

सुबिसुका अध्यक्ष पराजुलीले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख नेपाल भेन्टिलेटर बैंकलाई

सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट …