समाचार
युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि
विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।
काउन्टर प्वाइन्टको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ ।
विश्वका १३ देशमा विक्री हुने मोबाइल फोनमध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलो पटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।
सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ ।
पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।
क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ ।
यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५ औँ ठूलो बजार वृद्धि गरेको छ ।
यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा पार्न सफल देखिएको छ ।
२०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमा शीर्ष ५ स्थानमा रहेको छ र रिपोर्टअनुसार भारत, ईन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार माग उच्च देखिएको छ ।
समाचार
राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री ईश्वर पोखर…
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न चार कम्पनीको प्रस्ताव
नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । ने…
नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी स…
साथी एपबाट अब घरमै पिसिआर टेष्ट गराउन सकिने
राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर प…
कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने
देशका विभिन्न ठाउँमा अहिले कोरोना संक्रमण रोक्न निषेधाज्ञा लागु गरिएको छ । निषेधा…
नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ
नागरिक एप सार्वजनिक भएको साढे तीन महिनाको अवधिमा ६ लाख २५ हजार डाउनलोड भएको छ …
नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्…
एनसेलको राहत प्याकेज, १२७ रूपैयाँमा वर्क फ्रम होमका लागि १७ जीबी डेटा
कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहक…
नागरिक एप बनाउन सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन– प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली
नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एप बनाउन ने…
आईबीएमले बनायो २ न्यानोमिटरको चिप
आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्…
नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण
तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै
आइसिटी डेको दिन फुलभर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० व…
‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’
वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परि…
म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर
फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै…
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्स…