समाचार
एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।
यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् । अनलाइन केवाईसीको लागि यहाँ क्लिक गर्नुहोस् ।
समाचार
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै अब रेमिट्यान्स पठाउन सकिने
एन आई सी एशिया बैंकले एनआईसी एशिया मोबैंक एप मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभ…
ट्वीटरले ल्यायो एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर
ट्वीटरले एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर ल्याएको छ । यो फिचर दुई वर्ष देखि आईओएस र…
नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । लैगिंक समानताका लागि भारतका सु…
सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाट भएको छ । आज सीईडीबी हाइड्रोपावरको शेयर निष्क…
नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी
नेपाल टेलिकमको सिम प्रयोग गर्नेले अब एसएमएसबाटै शेयर बजार सम्बन्धि जानकारी लिन सक्…
‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै
टेक वेबिनारले ‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ भन्ने विषयमा वेबिन…
जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान
वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधनले इन्टरनेट सेवा उद्योग तथा समग्र दे…
ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने
ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुनेछ । फेसबुकसँग आफ्न…
युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना
युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ…
निषेधाज्ञामा डिजिटल माध्यमबाट रिचार्ज र भुक्तानी गर्न टेलिकमको आग्रह
निषेधाज्ञाको समयमा सरकारी स्वामित्व रहेको कम्पनी नेपाल टेलिकमले रिचार्ज तथा बिल भु…
नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड अफर’, ३९ रूपैयाँमा अनलिमिटेड डे डाटा
कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा छ । यस विषम परिस्थितिलाई मध्यनजर…
वातावरणमा नराम्रो असर पार्ने भन्दै टेस्लाले बिटकोइनबाट कारोबार नगर्ने
टेस्लाले वातावरणमा नराम्रो असर पार्ने भन्दै बिटकोइनबाट कारोबार नगर्ने भएको छ । …
कोरोना संक्रमणबाट वर्ल्डलिंकका सह-संस्थापक जलानको निधन
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह- संस्थापक तथ…
आईओएसमा पनि उपलब्ध भयो मेरो कारोबार एप
मेरो कारोबार एप आईओएसमा पनि उपलब्ध भएको छ । साना तथा मध्यम पसलको हिसाब किताब आफ्…
अरूको नाममा भएको नेपाल टेलिकमको सिम यसरी ल्याउनुहोस् आफ्नो नाममा
सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाट दिने उदेश्यका साथ सरकारले ‘नागर…