कीवर्डहरू -

समाचार

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गर्‍यो (भिडियो सहित)

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गरेको छ । यसले भिडियो च्याट गरिरहेको व्यक्तिलाई थ्रीडीमा आफ्नो अगाडि आउन मद्दत पुर्‍याउने छ ।

यसले गर्दा भिडियो च्याट गरिरहेको व्यक्तिलाई प्रयोगकर्ताले विभिन्न एङ्गलबाट हेर्न सक्छन् र आई कन्टयाक्ट पनि गर्न सक्छन् ।

यो प्रणालीलाई प्रोजेक्ट स्टारलाइन भनिन्छ । यो प्लेटफर्मले थुप्रै क्यामेरा र सेन्सर प्रयोग गरेर मान्छेको व्यक्तित्व, आकारहरु भिन्न दृष्टिकोणबाट देखाउने गर्छ ।

त्यसपछि त्यो भागहरुलाई जोडेर प्रणालीले थ्रीडी मोडेल बनाउने गर्दछ जसले रियल टाइमानै ब्रोडकास्ट गर्ने गर्छ । यसले एउटै रुममा भएर कुरा गरेको अनुभूति गराउने गर्छ । यो एक सम्पूर्ण बुथनै हुनेछ ।

यो बूथमा ६५ इन्चको लाईट फिल्ड पनि हुने गर्दछ जसले मान्छेलाई थ्री डीमा ल्याउन मद्दत पुर्‍याउँछ । यो च्याट बूथ केही गूगल आफिसमा मात्रै उपलब्ध भएको छ ।

भिडियो च्याट अहिलेको समयका लागि एकदमै महत्वपूर्ण हुँदै गईरहेकाले यो प्रणाली एकदमै उपयोगी हुनेछ ।

समाचार

ट्विटर भेरिफिकेसन पुन: सुरु, ट्विटर एपबाट पनि निवेदन दिन सकिने

ट्विटरले अकाउन्ट भेरिफिकेस फेरि सुरु गरेको छ । केही समय व्यक्तिको लागि फेरिफिकेसन बन्द गरेको ट्विटरले मे २० देखि प…

निषेधाज्ञामा पनि घर घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थित…

जुलाईदेखि आईफोनमा भीओएलटिई चल्ने, समस्या समाधान गर्न एप्पलले खटायो विज्ञ टोली

आगामी जुलाई देखि आईफोनमा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा चल्ने …

ह्वावेले आगामी ५ वर्षमा नेपालसहित दक्षिण एशियाली मुलुकमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्ने 

ह्वावले आगामी ५ वर्षमा बंगलादेश, श्रीलंका र नेपाल लगायत दक्षिण एशियालि मुलुकहरूमा…

यि हुन एनसेल एपमा ग्राहकले पाउने निशुल्क सुविधा

निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा ल्याइरहेको छ ।

उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट

कोरोना संक्रणले आक्रान्त पारिरहेको बेला अक्सिजनको अभाव हाँहाँकार छ ।  विरामीको उप…

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सेयर अनलाइनबाट किन्न सकिने 

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन…

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेसको फिचर ल्याउँदै

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेस स्ट्रिमिङ प्रयोग गर्न दिने भएक…

गूगल एआईले अब विरामीको छाला चेक गर्न सक्ने

अब मान्छेसँगसँगै एआईले पनि छालाको जाँच गर्नसक्ने भएको छ । प्रयोगकर्ताले आफ्नो छाला,…

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढी सेवा घरबाटै

काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यह…

यसरी लिनुहोस् टेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजको सुविधा

निषेधाज्ञाको समयमा घरमै बसेर वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापम…

अक्सिजन सिलिन्डरका लागि फोरके गेमिङले एक दिनमै संकलन गर्‍यो १ लाख ६५ हजार रूपैयाँ

अक्सिजन सिलिन्डरका लागि नेपालको लोकप्रिय पब्जी च्यानल फोरके गेमिङले करिब १ लाख ६५ …

इसेवाले माग्यो ६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ६ जना डेभलपर माग गरेको छ । एफवान सफ्…

सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न महावीर पुनको आग्रह 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सावधान भएर अक्सिजन कन्सन…

चन्द्रागिरीको एक आइसोलेसन केन्द्रलाई क्लासिक टेकको नि:शुल्क इन्टरनेट

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भू…