कीवर्डहरू -

समाचार

एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको भन्सार छली ल्याइएका १० थान मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको एपीएफले जनाएको छ ।

समाचार

३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधि…

टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने

टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने …

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।…

निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी 

भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । …

नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने

खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्…

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रो…

नेपाल क्लियरिङ हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्…

साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने

साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे को…

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती मार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने

काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर …

एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुवई भ्रमण गर्ने मौका 

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप ने…

माेरंग अटाेवर्क्सबाट लिएकाे अटाेलाेनकाे भुक्तानी खल्तीबाटै गर्न सकिने 

काठमाडाैं-माेरंग अटाेवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी…

ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्…

प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट कृ…

३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेट…